back
CTIZAN AD

भारत भ्रमणबाट फर्किएका नवीनले राप्रपाका नेता वैकुण्ठ बजगाईँलाई भेट्ने

वि.सं.२०८१ साउन २५ शुक्रवार

3K 

shares

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सुदूर पश्चिम प्रदेश कार्यकारी सदस्य नवीन संज्याल छोटो भारत भ्रमण सकेर फर्किएका छन् । भारत भ्रमण कार्यक्रममा राप्रपा प्रवास सङ्गठन क्रणाटकले व्याङ्गलोरमा उनको भव्य स्वागत गरेको थियो ।

व्याङ्गलोरबाट नेपाल फर्किएका संज्याल यतिबेला सुदूरपश्चिमका चर्चित युवा नेता वैकुण्ठ बजगाईँसँग भेटवार्ताको उद्देश्य लिएर फर्किएका छन् ।

सुदूर पश्चिम भरी छरिएर रहेका युवाहरूलाई एकजुट बनाएर लैजान व्याङलोरले संज्याल मार्फत बजगाईँ समक्ष प्रस्ताव पठाएको छ ।

वि.सं.२०८१ साउन २५ शुक्रवार १६:५७ मा प्रकाशित

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

काठमाडौं । युरोपेली स्किनकेयर तथा व्यक्तिगत स्याहार (पर्सनल केयर) ब्रान्ड...

आकस्मिक सेवा दिनुपर्ने बिरामीको मात्र उपचार गर्न बिमा बोर्डको निर्देशन

आकस्मिक सेवा दिनुपर्ने बिरामीको मात्र उपचार गर्न बिमा बोर्डको निर्देशन

काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले निजी स्वास्थ्य संस्था (अस्पताल)लाई आकस्मिक...

मकैको खोस्टा उपयोगका लागि तालिम

मकैको खोस्टा उपयोगका लागि तालिम

दमौली (तनहुँ) । केही समयअघिसम्म मकै भित्र्याएपछि खेतबारी वा घरआँगनमा...

अन्नपूर्ण आरोहणको ७६ वर्ष पूरा

अन्नपूर्ण आरोहणको ७६ वर्ष पूरा

म्याग्दी । अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७६ वर्ष पूरा...

लुम्बिनी सरकारः एमालेका मन्त्रीले दिए राजीनामा

लुम्बिनी सरकारः एमालेका मन्त्रीले दिए राजीनामा

घोराही (दाङ) । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्बाट नेपाल कम्युनिष्ट पार्टी...

पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी पर्यटक मुस्ताङमा

पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी पर्यटक मुस्ताङमा

मुस्ताङ । मुस्ताङमा पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी...