back

चाडपर्वमा चिनीको अभाव हुँदैन : साल्टट्रेडिङ

वि.सं.२०८१ असोज २५ शुक्रवार

249 

shares

काठमाडौं । साल्टट्रेडिङ कर्पोरेशनले आसन्न तिहार छठ तथा नेपालसंवत् पर्वलाई लक्षितगरी थप चिनी भित्र्याउन सुरु गरेको छ ।

यस क्रममा बुधबार कर्पोरेशनले भारतबाट ५० किलोग्रामका दुई हजार दुई सय बोरा चिनी वीरगञ्जस्थित आफ्नो गोदामघरमा भित्र्याएको जनाएको छ ।

कर्पोरेशनले थप चिनीको परिणाम भित्रिन सुरु भएकाले आसन्न पर्वहरू एवं अन्य समयमा पनि चिनीको अभाव नहुने जनाएको छ ।

 

वि.सं.२०८१ असोज २५ शुक्रवार ०९:१९ मा प्रकाशित

GLOBAL IME AD
विश्व बजारमा नेपाली चिया कफीको माग बढ्दै, झण्डै १४ हजार मेट्रिक टन माग

विश्व बजारमा नेपाली चिया कफीको माग बढ्दै, झण्डै १४ हजार मेट्रिक टन माग

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा नेपाली चिया तथा कफीको माग बढ्दै...

नदीमा डुबेर दुई बालिकाको मृत्यु, एक बेपत्ता

नदीमा डुबेर दुई बालिकाको मृत्यु, एक बेपत्ता

राजविराज (सप्तरी) । जिल्लाको कञ्चनरुप नगरपालिका–४ स्थित त्रियुगा नदीमा डुबेर...

अर्घाखाँचीमा बस हुँदा एकको मृत्यु, आठ घाइते

अर्घाखाँचीमा बस हुँदा एकको मृत्यु, आठ घाइते

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा बस दुर्घटना हुँदा एकको...

तीन दिनपछि हुम्लामा पुनः हवाई उडान सुरु

तीन दिनपछि हुम्लामा पुनः हवाई उडान सुरु

हुम्ला । हुम्लाको सिमकोट विमानस्थलमा तीन दिनपछि हवाई उडान पुनः...

एक वर्षदेखि टिनको टहरामा भूकम्पपीडित

एक वर्षदेखि टिनको टहरामा भूकम्पपीडित

रुकुम । रुकुमपश्चिमको आठविसकोट नगरपालिका–१४ का हर्क पुन घरविहीन भएको...

आजदेखि छठका लागि पोखरी, ताल र नदी किनार सजाइँदै

आजदेखि छठका लागि पोखरी, ताल र नदी किनार सजाइँदै

राजविराज (सप्तरी) । यहाँको राजविराजसहित जिल्लाका विभिन्न ताल तलाउ, खोला,...