back
CTIZAN AD

एरनेस्टो बलबर्दे बार्सिलोनाको नया प्रशिक्षक बन्ने पक्का

वि.सं.२०७४ जेठ १२ शुक्रवार

1.1K 

shares

 १२ जेठ,  काठमाडौँ ।  बार्सिलोनाको नँया प्रशिक्षकमा एरनेस्टो बलबर्दे बन्ने लगभग पक्का भएको छ । स्पेनिश क्लब एथलेटिको बिल्बाओको प्रशिक्षक रहेका बलबर्दे यो सिजनका अन्त्य सगैँ बिल्वाओ छाडेर बार्सिलोना जाने लागेको स्पेनिश सञ्चार माध्यमहरुले जनाएका छन् । वर्तमान प्रशिक्षक लुइस इनरिकेले क्लब छाड्ने घोषणा गरे सँगै बार्सिलोनाको आगामी प्रशिक्षक को हुन्छ भन्ने कुरा सर्वत्र चासोको विषय बनेको थियो । ३ वर्षसम्म बार्साको प्रशिक्षक रहेर काम गरेका इनरिकेले गत मार्चमा क्लब छाड्ने घोषणा गरेका थिए । velverde

स्रोतका अनुसार मे २९ मा बार्सिलोनाले मुख्य प्रशिक्षक नियुक्तीको घोषणा गर्दै छ । बार्सिलोनाका पुर्व खेलाडी रहेका बलबर्दे सन् १९८८ देखि १९९० सम्म बार्सिलानाबाट फुटबल खेलेका थिए । उनले प्रशिक्षकको रुपमा ५ वटा युरोपियन क्लबमा मुख्य प्रशिक्षक भएर काम गरिसकेका छन् ।

वि.सं.२०७४ जेठ १२ शुक्रवार ०६:५१ मा प्रकाशित

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...