back
CTIZAN AD

जोरपाटीबाट ९२ लाखसहित दुई जना पक्राउ

वि.सं.२०८१ पुस १० बुधवार

699 

shares

काठमाडौँ । काठमाडौँको जोरपाटीबाट ९२ लाख रुपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनहरुलाई सोमबार राति पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रसुवाका जितबहादुर तामाङ र संखुवासभाका सन्तोष खाती रहेका छन् । उनीहरुले कहाँबाट रकम लिएर कहाँ लैजाँदै थिए भन्ने अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीप्रसाद आचार्यले बताए ।

‘२ जना पक्राउ परेका छन् । तर उनीहरुको विषयमा अनुसन्धान भइरहेकाले धेरै कुरा खुल्न बाँकी छ’, एसपी आचार्यले भने ।

प्रहरी उच्च स्रोतका अनुसार भने उनीहरुसँग सुन रहेको सूचनाका आधारमा अप्रेसन चलाइएको थियो । तर, उनीहरुको साथबाट सुरुमा ७७ लाख रुपैयाँ र पछि १५ लाख रुपैयाँ बरामद भएको हो ।

वि.सं.२०८१ पुस १० बुधवार १४:५३ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको...

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...