back
CTIZAN AD

प्रमुख र उपप्रमुखमा काँग्रेस र माओवादी केन्द्रबीच तालमेल

वि.सं.२०७४ जेठ १९ शुक्रवार

936 

shares

१९ जेठ,ताप्लेजुङ  । असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि ताप्लेजुङको फुङ्लिङ नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)बीच चुनावी तालमेल भएको छ ।

चुनावको मिति नजिकिदै जाँदा शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी काँग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको घोषणा गरिएको हो ।

समीकरणअनुसार कांग्रेसका केशवप्रसाद दाहाल प्रमुख र (माओवादी केन्द्र)का बमबहादुर भट्टराई उपप्रमुख बनेका हुन् ।

दाहाल कांग्रेसका पूर्व पार्टी जिल्ला सभापति हुन् भने भट्टराई वाइसिएलका पूर्व जिल्ला अध्यक्ष हुन् ।

यता नेकपा (एमाले)ले भने छत्रपति प्याकुरेललाई प्रमुखमा उम्मेदवार बनाएको छ । एमालेले राप्रपा र नयाँ शक्ति पार्टी नेपालमध्ये एकसँग समीकरण गर्ने चर्चा छ । नयाँ शक्ति र राप्रपाले भने उपप्रमुखका प्रत्यासी मात्र घोषणा गरेका छन् । रासस

वि.सं.२०७४ जेठ १९ शुक्रवार १५:३० मा प्रकाशित

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

अदानचुली (हुम्ला) । जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित...

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

म्याग्दी । जिल्लास्थित बेनी नगरपालिका–४ तातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौँ । पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा...

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

ललितपुर । यहाँको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि...