back
CTIZAN AD

अनधिकृत व्यक्तिबाट जग्गाको नापजाँच नगराउन अर्जुनचौपारी गाउँपालिकाको आग्रह

वि.सं.२०८२ वैशाख १५ सोमवार

1.9K 

shares

स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले अनधिकृत व्यक्तिबाट कुनैपनि जग्गाको नापजाँच नगराउन अनुरोध गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कौशल पाण्डेद्वारा हस्ताक्षरित सूचनाद्वारा पालिका भित्र अनधिकृत व्यक्तिहरूले साधसन्ध्यार (साक्षी) वा जनप्रतिनिधि बिना जग्गा नापजाँच गरेको र विभिन्न ठाउँहरूमा विवाद समेत भएको खबर पालिकामा आएको हुँदा अनधिकृत व्यक्तिहरूबाट गाउँपालिकाभित्रको कुनैपनि जग्गा नापजाँच नगर्नु र नगराउन
सम्पूर्ण पालिकावासीमा अनुरोध गरिएको छ ।

जग्गाको नापजाँच गर्दा गाउँपालिकाले लागु गरेको सर्तहरू पालना गर्न अनुरोध गर्दै अटेर गरेमा कारबाही समेत हुने बेहोरा समेत सूचनामा उल्लेख छ ।

पालिकाले सूचनामार्फत नेपाल सरकारबाट मान्यताप्राप्त कार्यालय (नापी कार्यालय वा स्थानीय तह) वा नापी सम्बन्धी तालिम प्राप्त व्यक्तिबाट मात्र नापजाँच गर्न, साधसन्ध्यार (साक्षी) वा सम्बन्धित वडाको जनप्रतिनिधिको रोहबरमा मात्र साथ सिमाना यकिन गर्न भनेको छ ।

वि.सं.२०८२ वैशाख १५ सोमवार १६:०८ मा प्रकाशित

राहत सामग्री काठमाडौँ प्रशासनको एकद्वार प्रणालीमार्फत वितरण गर्ने

राहत सामग्री काठमाडौँ प्रशासनको एकद्वार प्रणालीमार्फत वितरण गर्ने

काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका...

काठमाडौं देखि मुग्लिङसम्मको सडकखण्ड पूर्ण रुपमा सुचारु

काठमाडौं देखि मुग्लिङसम्मको सडकखण्ड पूर्ण रुपमा सुचारु

काठमाडौं । बाढी तथा पहिरोका कारण केही दिनदेखि प्रभावित बनेको...

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की । पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी...

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी बाढी प्रभावित...

धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट पनि उद्धार गर्न सुरु

धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट पनि उद्धार गर्न सुरु

भक्तपुर ।  यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको...

भाद्र कृष्ण प्रतिपदाः आजबाट गाईजात्रा पर्व  मनाइँदै

भाद्र कृष्ण प्रतिपदाः आजबाट गाईजात्रा पर्व  मनाइँदै

काठमाडौँ ।  प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने...