back
CTIZAN AD

बागमती प्रदेशसभाको अर्को बैठक जेठ १९ गते बस्ने

वि.सं.२०८२ जेठ १५ बिहीवार

330 

shares

मकवानपुर । बागमती प्रदेशसभाको अर्को बैठक यही जेठ १९ गते बिहान ११ः०० बजे बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रमलाई बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बुधबार सार्वजनिक गरेका थिए ।

प्रदेशसभाको यही जेठ १९ गते बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रमका लागि पूर्ण छलफल प्रारम्भ हुने जनाइएको छ । सो नीति तथा कार्यक्रममाथि छलफलका लागि जेठ १९, २० र २१ गतेको समय तोकिएको र सोही बैठकमा क्रमशः विशेष समय र शून्य समयको कार्यसूची रहने प्रदेशसभाको सचिव रामकुमार पौडेलले जानकारी दिए ।

वि.सं.२०८२ जेठ १५ बिहीवार १६:१४ मा प्रकाशित

प्रहरी कारबाहीबाट राजस्व सङ्कलन

प्रहरी कारबाहीबाट राजस्व सङ्कलन

काठमाडौँ । पछिल्लो २४ घण्टामा राज्यकोषमा रु २७ लाख ३६...

बजेटमा पेसागत महासङ्घको यी १२ बुँदामा असन्तुष्टि

बजेटमा पेसागत महासङ्घको यी १२ बुँदामा असन्तुष्टि

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णीम वाग्लेले संघीय संसद्मा पेस गरेको...

सहज बन्दै बुटवल–नारायणगढ सडक यात्रा

सहज बन्दै बुटवल–नारायणगढ सडक यात्रा

सिद्धार्थनगर (भैरहवा) । वर्षौंदेखि निर्माणका कारण जाम, धुलो र अस्तव्यस्ताको...

मौसममा बदली, वर्षा घट्यो, विस्तारै तराईमा तातो बढ्दै

मौसममा बदली, वर्षा घट्यो, विस्तारै तराईमा तातो बढ्दै

काठमाडौँ । विभिन्न प्रणालीले मौसममा बदली भएपछि पछिल्लो तीन दिन...

काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै हिमालय एयरलाइन्स

काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै हिमालय एयरलाइन्स

काठमाडौँ । नेपालबाट अन्तरराष्ट्रिय उडान गरिरहेको वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले...

तीन करोडको सुनसहित वीरेन्द्रनगरबाट पक्राउ परे व्यापारी अग्रवाल

तीन करोडको सुनसहित वीरेन्द्रनगरबाट पक्राउ परे व्यापारी अग्रवाल

कर्णाली । सुर्खेत प्रहरीले रु तीन करोड बराबरको सुनसहित व्यापारी...