back
CTIZAN AD

स्याङ्जामा १० हजार गाँजाको बोट फडानी

वि.सं.२०८२ जेठ २७ मंगलवार

1.2K 

shares

स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले १० हजार गाँजाका बोट फडानी गरेर नष्ट गरेके छ ।

अवैध लागू पदार्थ नियन्त्रण, समाजमा शान्ति सुरक्षाको प्रवद्र्धन, कानूनको कार्यान्वयन साथै जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले हरियो गाँजाको बोटहरू फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी निरीक्षक प्रवेश तिवारीले जानकारी दिए ।

तिवारीका अनुसार जिल्ला प्रहरी कार्यालय स्याङ्जा मातहत अस्थायी प्रहरी चौकी पौवेगौडेबाट खटिएको प्रहरी टोलीले स्थानिय समुदायसँगको सहकार्यमा गाँजाको बोटहरू फडानी गरी नष्ट गरेको हो ।

गत जेष्ठ २३ देखि २६ गते सम्म पुतलीबजार नगरपालिका ५ आहाले, सित्याङ, एक्लेखेत, ढाडखोला, ठूलास्वरा, लगायतका स्थानमा प्रहरीले गाँजा फडान उक्त परिणामको गााँजा फडानी गरिएको थियो ।

सूचना अधिकारी तिवारीले गाँजा फडानी अभियानलाइ आगमी दिनहरूमा समेत निरन्तरता दिने बताएका छन् ।

वि.सं.२०८२ जेठ २७ मंगलवार ११:२९ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको...

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...