back
CTIZAN AD

मिस्टर नेपालको उपाधि अक्षय रायमाझीलाई

वि.सं.२०७४ जेठ २३ मंगलवार

852 

shares

akshayमिस्टर नेपाल २०१७ को उपाधि अक्षय रायमाझीले जितेका छन् । २८ प्रतिस्पर्धीलाई पछि पार्दै काठमाडौँका २२ वर्षीय रायमाझीले मिस्टर नेपालको उपाधि हात पारेका हुन् । मिस्टर नेपाल बन्नेले मिस्टर वल्र्डमा सहभागी बने परम्परा अनुसार रायमाझीले रायमाझीले २०१७ मा नै आयोजना हुने ‘मिस्टर वल्र्ड’ का लागि नेपालको प्रतिनिधित्व गर्नेछन् ।

त्रभुवन आर्मी अफिसर्स क्लबमा भएको मिस्टर नेपाल ग्रान्ड फिनालीमा ध्रुव बुढाथोकी फस्ट रनरअप तथा आशिष ताम्राकार सेकेन्ड रनर अप बनेका छन् । नायक रेश मरहठ्ठा, गायिका कोमल वली, अभिनेत्री सरिता लामिछाने, खुश्बु खडका, सुनील रावललगायतका निर्णायकहरुले मिस्टर नेपालको निर्णय गरेका थिए ।

वि.सं.२०७४ जेठ २३ मंगलवार ०६:४२ मा प्रकाशित

मिराज अर्यालको निर्देशनमा ‘उडी जाने बनको चरी’ सार्वजनिक

मिराज अर्यालको निर्देशनमा ‘उडी जाने बनको चरी’ सार्वजनिक

https://youtu.be/ibrt_hZ0XU0?list=RDibrt_hZ0XU0   काठमाडौँ । मिराज अर्यालको निर्देशनमा बहुप्रतिक्षित लोकदोहोरी गीत...

चलचित्रको सफलतामा गीतसङ्गीतको भूमिका

चलचित्रको सफलतामा गीतसङ्गीतको भूमिका

काठमाडौँ । चलचित्र क्षेत्रमा सक्रिय कलाकर्मीहरूले दर्शकलाई चलचित्र भवनसम्म ल्याउन...

चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने

चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने

काठमाडौं । प्रेम सोनी सुनारले निर्माण गरेको नेपाली कथानक चलचित्र...