back
CTIZAN AD

काठमाडौंमा सुरु भयो चाडपर्व लक्षित सुपथ मूल्य पसल

वि.सं.२०८२ भदौ ३० सोमवार

879 

shares

काठमाडौं । चाडपर्व लक्षित सुपथ मूल्य पसल काठमाडौंमा पसल सुरू भएको छ । दसैं, तिहार नजिकिँदै गर्दा खाद्य संस्थानले थापाथलीस्थित कार्यालयमा सुपथ मूल्य पसल सुरू भएको हो ।

चाडपर्व लक्ष्य गरी काठमाडौंका विभिन्न ठाउँमा खाद्यले सुपथ मूल्य पसल सञ्चालन गर्छ । सुपथ मूल्य पसल सञ्चालन भएपछि बिहानैबाट किनमेल गर्न उपभोक्ताहरू आउन पनि थालेका छन् । काठमाडौं बाहिर खाद्यले सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ ।

हालैको प्रदर्शनको कारण खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्ष दसैंमा खसी, बोका तथा च्याङ्ग्रा बिक्रीको तयारी स्थगित गरेको छ । यसवर्ष १८ सय खसीबोका र च्याङ्ग्रा बिक्री गर्ने योजना बनाएको कम्पनीले तयारी अगाडि बढाएको छैन ।

वि.सं.२०८२ भदौ ३० सोमवार १२:१६ मा प्रकाशित

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

बागलुङ । निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक...

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौँ । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको...

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले दुग्ध उत्पादन वृद्धि तथा किसानको...

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

भद्रपुर (झापा) । झापामा मानव–हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब...

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...