back

टिपरको ठक्करबाट घाइते मोटरसाइकल चालकको मृत्यु

वि.सं.२०८२ भदौ ३० सोमवार

150 

shares
NTC AD

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बनस्थली चोकस्थित सडकमा आज बिहान टिपरको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा परी घाइते भएका बा४६प ४६०० नम्बरको मोटरसाइकल चालक ललितपुर सातदोबाटो बस्ने ३१ वर्षीय मनिष केसीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । उनले भने, “उक्त दुर्घटनमा घाइते भएका केसीको स्वयम्भूस्थित मनमोहन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ, ठक्कर दिने टिपरको नम्बर खुलेको छैन, खोजी कार्य जारी छ ।”

वि.सं.२०८२ भदौ ३० सोमवार १४:५० मा प्रकाशित

ओली सरकारले निर्णयका लागि पेश गरेका सबै प्रस्ताव फिर्ता, उच्चस्तरिय न्यायिक जाँजबुझ आयोग गठन गरिने

ओली सरकारले निर्णयका लागि पेश गरेका सबै प्रस्ताव फिर्ता, उच्चस्तरिय न्यायिक जाँजबुझ आयोग गठन गरिने

काठमाडौं । सरकारले अघिल्लो सरकारले निर्णयका लागि मन्त्रिपरिषद् बैठकमा पेश...

जेनजी स्मारक पार्क बनाउने सरकारको निर्णय

जेनजी स्मारक पार्क बनाउने सरकारको निर्णय

काठमाडौं । सरकारले जेनजी आन्दोलनमा मारिएकाहरुको सम्झनामा जेनजी स्मारक पार्क...

तनहुँ कारागारबाट भागेका १०९ कैदीबन्दी पक्राउ, अन्यलाई फर्कन अपिल

तनहुँ कारागारबाट भागेका १०९ कैदीबन्दी पक्राउ, अन्यलाई फर्कन अपिल

दमौली (तनहुँ) । तनहुँ कारागारबाट फरार भएकामध्ये १०९ जना कैदीबन्दी...

अर्थमन्त्री खनालले कार्यान्वयन गर्ने भनेको प्रतिवेदनमा के छ ?

अर्थमन्त्री खनालले कार्यान्वयन गर्ने भनेको प्रतिवेदनमा के छ ?

हेमन्त जोशी, काठमाडौँ । नवनियुक्त अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आज कार्यभार...

राजनीतिमा संलग्न नहुने भन्दै डा. रुइतले भने-मन्त्री बन्ने चर्चा हल्लामात्रै

राजनीतिमा संलग्न नहुने भन्दै डा. रुइतले भने-मन्त्री बन्ने चर्चा हल्लामात्रै

काठमाडौँ । वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतले राजनीतिमा प्रवेश...

आयोगद्वारा आन्दोलनका क्रममा मृत्यु भएकाहरूको शवपरीक्षण गर्नुपर्नेसहित नौ बुँदे आह्वान

आयोगद्वारा आन्दोलनका क्रममा मृत्यु भएकाहरूको शवपरीक्षण गर्नुपर्नेसहित नौ बुँदे आह्वान

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले ‘जेनजी’ आन्दोलनका क्रममा मृत्यु भएकाहरूको...