back
CTIZAN AD

ओली सरकारले निर्णयका लागि पेश गरेका सबै प्रस्ताव फिर्ता, उच्चस्तरिय न्यायिक जाँजबुझ आयोग गठन गरिने

वि.सं.२०८२ भदौ ३० सोमवार

1.8K 

shares

काठमाडौं । सरकारले अघिल्लो सरकारले निर्णयका लागि मन्त्रिपरिषद् बैठकमा पेश गरेका सबै प्रस्तावहरु फिर्ता गर्ने निर्णय गरेको छ ।

मन्त्रिमण्डल गठन लगत्तै सोमबारै बसेको मन्त्रिपरिषद्को बैठकले केपी ओली नेतृत्वको सरकारले निर्णयका लागि पेश गरेका सबै प्रस्तावहरु सम्बन्धीत मन्त्रालयमै पठाउने निर्णय गरेको हो ।

त्यसैगरी जेनजी प्रदर्शनका क्रममा भएका घटनाहरुको छानविनका लागि उच्चस्तरिय न्यायिक आयोग गठन गर्ने सैद्धान्तिक सहमति भएको बताइएको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालले मन्त्रिपरिषद् बैठकका निर्णयहरुका बारेमा जाानकारी दिदँै आयोगको संरचना र आयोगका सदस्यहरु को–को हुने भन्ने विषयमा भने टुंगो लागिनसकेको पनि मन्त्री अर्यालले जानकारी दिए ।

‘जुन जनधनको क्षति भयो । ज्यादती भयो । यसको उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय भएको छ ।’ मन्त्री अर्यालले भने ।

जेनजी स्मारक पार्क बनाउने सरकारको निर्णय

 

वि.सं.२०८२ भदौ ३० सोमवार १९:२९ मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

काठमाडाैँ । नेपालकै प्रतिष्ठित सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सम्मान...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र दुई...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...