back
CTIZAN AD

गाजामा हमासका प्रवक्ता मारिएको इजरायलको दाबी

वि.सं.२०८२ भदौ १६ सोमवार

3.2K 

shares

एजेन्सी । इजरायलको हवाई आक्रमणमा परि हमासको सशस्त्र शाखाका प्रवक्ता अबु ओबेदा मारिएका छन् ।

बीबीसीका अनुसार इजरायलका रक्षा मन्त्री इजरायल कात्जले आईडीएफ र इजरायलको सुरक्षा एजेन्सी शिन बेटलाई सामाजिक सञ्जाल एक्समा बधाई दिंदै उनको मृत्यु पुष्टि गरेका छन् ।

हमासले भने उनको मृत्युको पुष्टि गरिसकेको छैन । ओबेदा हमासको सैन्य शाखाका बाँकी केही वरिष्ठ नेतामध्ये एक थिए, जसले ७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलमा घातक आक्रमण गरेका थिए ।

४० वर्षीय ओबेदाले विगत केही वर्षमा हमासको अल–कासाम ब्रिगेडको तर्फबाट इजरायलविरुद्ध लामो भाषण दिने गरेका थिए । सधैं प्यालेस्टिनी स्कार्फले अनुहार ढाक्ने उनी मध्यपूर्वभर हमास समर्थकहरूका लागि प्रतीक बनेका थिए ।

वि.सं.२०८२ भदौ १६ सोमवार ०९:४३ मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

काठमाडाैँ । नेपालकै प्रतिष्ठित सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सम्मान...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र दुई...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...