back

रातको समयमा काठमाडौं आवत–जावत नगर्न प्रशासनको आग्रह

वि.सं.२०८२ असोज १७ शुक्रवार

255 

shares

काठमाडौं । जिल्ला प्रसाशन काठमाडौंले रातको समयमा बाहिरी जिल्लाबाट काठमाडौं आवत–जावत नगर्न आग्रह गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीले एक जरुरी सूचना जारी गर्दै मौसम प्रतिकूलताका बावजुत अनावस्यक यात्रा नगर्न आग्रह गरेका हुन् ।

मौसमविद्हरुले यहि असोज १७ गतेदेखि २० गतेसम्म देशैभरी भारी वर्ष हुने त्यसले जोखिम निम्त्याउने भन्दै सतर्कता अपनाउन अनुरोध गरेसँगै कार्यालयले यस्तो सूचना जारी गरेको हो ।

‘असोज १७ गतेदेखि २० गतेसम्म जिल्लामा भारी वर्षा हुने र सोबाट जोखिमयुक्त, स्थानहरुमा बाढी, पहिरो, भू–क्षय जस्ता विपद्जन्य घटनाहरु घट्न् सक्ने सम्भावना भएको हुँदा उल्लेखित मितिसम्म आ–आफ्नो स्थानमा रहि सतर्कता र सावधानी अपनाउन हुन, अत्यन्त जरुरी नभएसम्म उक्त अवधिमा लामो दूरीको यात्रा नर्गनुहुन, काठमाडौंबाट बाहिर जाने र काठमाडौं प्रवेश गर्ने महानुभावहरुले रातको समयमा यात्रा नगर्नहुन अनुराध छ ।’ कार्यालयद्धारा जारी सूचनामा उल्लेखछ ।

वि.सं.२०८२ असोज १७ शुक्रवार १३:३४ मा प्रकाशित

Himalayan Life AD
टी–२० विश्वकपका निम्ति १५ सदस्यीय टोली घोषणा, यी हुन् खेलाडी

टी–२० विश्वकपका निम्ति १५ सदस्यीय टोली घोषणा, यी हुन् खेलाडी

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल...

हेटौँडा–काठमाडौँ जोड्ने दुई सडकमा राति सवारीसाधन सञ्चालनमा रोक

हेटौँडा–काठमाडौँ जोड्ने दुई सडकमा राति सवारीसाधन सञ्चालनमा रोक

बागमती । हेटौँडा–काठमाडौँ जोड्ने दुई सडकमा आजदेखि तीन दिनसम्म बेलुकाको...

काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा, दुईजनाको मृत्यु ४० बढी घाइते

काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा, दुईजनाको मृत्यु ४० बढी घाइते

महोत्तरी । यहाँ बर्दिबास नगरपालिका–११ खयरमारामा बस दुर्घटना हुँदा दुई...

मनाङ–लमजुङ सडकमा तीनदिन रातिमा सवारीसाधन चलाउन रोक

मनाङ–लमजुङ सडकमा तीनदिन रातिमा सवारीसाधन चलाउन रोक

मनाङ । मनसुन अन्त्यको समयमा सक्रिय भएपछि आजदेखि यही असोज...

आजदेखि तीन दिनसम्म भीषण बर्षाको पूर्वानुमान

आजदेखि तीन दिनसम्म भीषण बर्षाको पूर्वानुमान

काठमाडौ । बंगालको खाडीमा विकसित भएको न्यून चापीय मौसमी प्रणाली...

आज शुक्रबार: यी राशिलाई छ मालामल !

आज शुक्रबार: यी राशिलाई छ मालामल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो,...