back

मन्त्रिपरिषद्को बैठकलगत्तै राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट

वि.सं.२०८२ असोज २३ बिहीवार

276 

shares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री सुशीला कार्कीले भेट गरेकी छन् । आज मन्त्रिपरिषद्को बैठकलगत्तै प्रधानमन्त्री कार्की राष्ट्रपति निवास शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।

राष्ट्रपति र प्रधानमन्त्रीबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, आगामी निर्वाचनलगायत समसामयिक विषयमा छलफल भएको भेटमा सहभागी सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

 

वि.सं.२०८२ असोज २३ बिहीवार १७:५८ मा प्रकाशित

Himalayan Life AD
आज विश्व मानसिक स्वास्थ्य दिवस

आज विश्व मानसिक स्वास्थ्य दिवस

काठमाडौँ । मानसिक स्वास्थ्यप्रति जागरुकता बढाउने उद्देश्यका साथ आज विश्वका...

मनसुन क्रमशः कमजोर हुँदै

मनसुन क्रमशः कमजोर हुँदै

  काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज लुम्बिनी,...

लुङटुङ’ बाट पुनहिलसम्मको यात्रा : विश्व पर्यटन नक्सामा म्याग्दीको पहिचान

लुङटुङ’ बाट पुनहिलसम्मको यात्रा : विश्व पर्यटन नक्सामा म्याग्दीको पहिचान

घोडेपानी (म्याग्दी) – चार दशकअघिसम्म किसानहरूको चरन क्षेत्रका रूपमा परिचित...

सडक अवरुद्ध हुँदा जलजला पुग्न सकेनन् पर्यटक

सडक अवरुद्ध हुँदा जलजला पुग्न सकेनन् पर्यटक

ढोरपाटन (बागलुङ) । अघिल्लो वर्ष दसैँको समयमा आन्तरिक तथा बाह्य...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आज शुक्रवार : तपाईंको राशिफल कस्तो छ ?

आज शुक्रवार : तपाईंको राशिफल कस्तो छ ?

  मेष – चु, चे, चो, ला, लि, लु, ले,...