back
CTIZAN AD

आज विश्व विकास सूचना दिवस : सूचना प्रविधिद्वारा विश्व विकासको बाटोमा

वि.सं.२०८२ कात्तिक ७ शुक्रवार

1.2K 

shares

काठमाडौँ । आज देशभर विश्व विकास सूचना दिवस विभिन्न कार्यक्रमसहित मनाइँदैछ । सन् १९७२ मा संयुक्त राष्ट्रसंघको साधारण सभाले २४ अक्टोबरका दिनलाई विश्व विकास सूचना दिवसका रूपमा मनाउने निर्णय गरेपछि हरेक वर्ष यो दिवस मनाउने परम्परा सुरु भएको हो ।

सूचना र सञ्चार प्रविधिले विश्वमा विकासका नयाँ अवसर र चुनौती समाधानका सम्भावना देखाएको छ । यस दिवसको उद्देश्य आर्थिक वृद्धि, प्रतिस्पर्धा, सूचना र ज्ञानको पहुँच, गरीबी उन्मूलन र सामाजिक समावेशजस्ता विषयमा जनचेतना अभिवृद्धि गर्नु रहेको छ ।

संयुक्त राष्ट्रसंघले सूचनाको पहुँच र प्रवाहले युवामाझ विकासका समस्याबारे सचेतना जगाउने र अन्तर्राष्ट्रिय सहकार्यलाई बल दिने विश्वास लिएको छ । यसै माध्यमबाट सूचना प्रविधि विकासको मुख्य आधारका रूपमा स्थापित हुँदै गएको बताइन्छ ।

वि.सं.२०८२ कात्तिक ७ शुक्रवार ०८:०६ मा प्रकाशित

मोबाइल उद्योगको विकासमा क्यान र एनएमडिएबीच सहकार्य, ‘ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त पहल

मोबाइल उद्योगको विकासमा क्यान र एनएमडिएबीच सहकार्य, ‘ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त पहल

काठमाडौँ । नेपालको सूचना प्रविधि तथा मोबाइल व्यवसाय क्षेत्रका दुई...

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...