back
CTIZAN AD

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा सहयोग प्रदान

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार

399 

shares

काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले इलाका प्रहरी कार्यालय दमकलाई आवस्यक समाग्री सहयोग गरेको छ ।

कम्पनीले गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा तोडफोड भएको इलाका प्रहरी कार्यालयलाई टेवल र कुर्सी सहयोग गरेको हो ।

उक्त सहयोग सामाग्री प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठ र कम्पनीको दमक शाखा प्रमुख सुमन दुलालले संयुक्त रुपमा इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक किशोर लम्साल तथा इलाका पुनर्निर्माण समितिका संयोजक एवं उद्योग वाणिज्य संघ दमकका अध्यक्ष गोपाल गुरागाईंलाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

त्यस्तै झापाको विर्तामोडस्थित इलाका प्रहरी कार्यालय अनारमनीलाई एक थान कम्प्युटर पनि प्रदान गरिएको कम्पनीले जनाएको छ ।
यो सहयोग कम्पनीले आफ्नो व्यवसायीक सामाजिक उत्तरदायीत्व अन्तरगत गरेको कम्पनीले जनाएको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सले यो सहयोगले प्रहरी सेवाको सहजता र कार्यक्षमता अभिवृद्धिमा टेवा पुर्या्उने विश्वास व्यक्त गर्दै, संस्था सधैं सामाजिक उत्तरदायित्व, सहकार्य र समुदायप्रतिको प्रतिबद्धतामा दृढ रहेको जनाएको छ ।

आगामी दिनहरूमा पनि यस्ता सामाजिक उत्तरदायित्वअन्तर्गतका पुनर्निर्माण र सहयोगमूखट्ठ गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको कम्पनीद्वारा जारी गरिएको विज्ञप्तिमा जनाएको छ ।

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार १५:५८ मा प्रकाशित

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

काठमाडौँ । निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था...

कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा

कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा

पाटन (ललितपुर) । ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा...

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

काठमाडौँ । निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था...

निर्वाचनका लागि उपत्यकाबाट बाहिरिँदै मतदाता

निर्वाचनका लागि उपत्यकाबाट बाहिरिँदै मतदाता

काठमाडौँ । बिहिबार हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौँ...

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

काठमाडौँ । सरकारले विसं २०८३ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक...

नेप्से परिसूचक ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक ३८ अङ्कले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३८ दशमलव ५२...