back
CTIZAN AD

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

वि.सं.२०८२ मंसिर ६ शनिवार

348 

shares

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो ९भारतीय० प्रतिकिलो रु ११०, गोलभेँडा सानो ९लोकल० प्रतिकिलो रु ९५, गोलभेँडा सानो ९टनेल० प्रतिकिलो रु १२५, गोलभेँडा सानो ९भारतीय० प्रतिकिलो रु १०५, गोलभेँडा सानो ९तराई० प्रतिकिलो रु ११८, आलु रातो प्रतिकिलो रु ६०, आलु रातो ९भारतीय० प्रतिकिलो रु ४८, आलु सेतो प्रतिकिलो रु ४५, प्याज सुकेको ९भारतीय० प्रतिकिलो रु ३५ रहेको छ ।

यस्तै, गाजर ९लोकल० प्रतिकिलो रु १५०, गाजर ९तराई० प्रतिकिलो रु १२०, बन्दा ९लोकल० प्रतिकिलो रु ७०, बन्दा ९तराई० प्रतिकिलो रु ६०, काउली स्थानीय प्रतिकिलो रु ८०, रातो मूला प्रतिकिलो रु ५०, सेतो मूला ९लोकल० प्रतिकिलो रु ४०, सेतो मूला ९हाइब्रिड० प्रतिकिलो रु ६०, भन्टा लाम्चो प्रतिकिलो रु ८०, भन्टा डल्लो प्रतिकिलो रु ८५, तने बोडी प्रतिकिलो रु १९०, मकै बोडी प्रतिकिलो रु ९० कायम भएको छ ।

त्यसैगरी, मटरकोसा प्रतिकिलो रु १५०, घिउ सिमी ९लोकल० प्रतिकिलो रु १८०, घिउ सिमी ९हाइब्रिड० प्रतिकिलो रु १८०, घिउ सिमी ९राजमा० प्रतिकिलो रु १४०, टाटे सिमी प्रतिकिलो रु १६०, तिते करेला प्रतिकिलो रु १८०, लौका प्रतिकिलो रु १००, परबर ९लोकल० प्रतिकिलो रु ११०, परबर ९तराई० प्रतिकिलो रु ११०, घिरौँला प्रतिकिलो रु १३०, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी ९लाम्चो० प्रतिकिलो रु ९०, हरियो फर्सी ९डल्लो० प्रतिकिलो रु ८०, सलगम प्रतिकिलो ११०, भिन्डी प्रतिकिलो १५०, सखरखण्ड प्रतिकिलो ८०, बरेला प्रतिकिलो रु ६५ र पिँडालु प्रतिकिलो रु १००, स्कुस प्रतिकिलो रु ३० कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो रु १००, पालुङ्गो साग प्रतिकेजी रु २२०, चमसुर प्रतिकिलो रु १६०, तोरीको साग प्रतिकिलो रु ९०, मेथीको साग प्रतिकिलो रु २००, हरियो प्याज प्रतिकिलो रु १००, बकुला प्रतिकिलो रु १६०, तरुल प्रतिकिलो रु ८०, च्याउ ९कन्य० प्रतिकिलो रु २६०, च्याउ ९डल्ले० प्रतिकिलो रु ४००, कुरिलो प्रतिकिलो रु १२०० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु १६०, चुकुन्दर प्रतिकिलो रु १००, रातो बन्दा प्रतिकिलो रु १५०, जिरीको साग प्रतिकिलो रु ५००, सेलरी प्रतिकिलो रु १५०, पार्सले प्रतिकिलो रु ५००, सौफको साग प्रतिकिलो रु १८०, पुदिना प्रतिकिलो रु ५५०, गान्टेमुला प्रतिकिलो रु १००, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकिएको छ ।

स्याउ ९झोले० प्रतिकिलो रु २५०, स्याउ ९फुजी० प्रतिकिलो रु ३२०, केरा ९दर्जन० रु १४०, कागती प्रतिकिलो रु १२०, अनार प्रतिकिलो रु ४००, सुन्तला ९नेपाली० प्रतिकिलो रु १२०, तरबुजा हरियो प्रतिकिलो रु ८०, जुनार प्रतिकिलो रु २६०, भुइँकटहर प्रतिगोटा रु १७०, काँक्रो ९लोकल० प्रतिकिलो रु ११०, काँक्रो ९हाइब्रिड० प्रतिकिलो ७०, नास्पाती ९चाइनिज० प्रतिकिलो रु २२०, मेवा ९नेपाली० प्रतिकिलो रु ७०, मेवा ९भारतीय० प्रतिकिलो रु १२०, अम्बा प्रतिकिलो रु १०० र लप्सी प्रतिकिलो रु ८०, स्ट्रबेरी भुइँऐसुलु प्रतिकिलो रु ६५०,सरिफा प्रतिकिलो रु १९० र आभोकाडो प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ ।

यसैगरी, अमला प्रतिकिलो रु ८०, अदुवा प्रतिकिलो रु ९०, सुकेको खुर्सानी प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु १२०, खुर्सानी हरियो ९बुलेट० प्रतिकिलो रु १४०, खुर्सानी हरियो ९माछे० प्रतिकिलो रु १४०, खुर्सानी हरियो ९अकबरे० प्रतिकिलो रु १५०, भेडे खुर्सानी प्रतिकिलो रु १८०, हरियो लसुन प्रतिकिलो रु २००, हरियो धनियाँ प्रतिकिलो रु ५००, लसुन सुकेको ९चाइनिज० प्रतिकिलो रु २००, लसुन सुकेको ९नेपाली० प्रतिकिलो रु १६०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु २००, माछा सुकेको प्रतिकिलो रु १०००, ताजा माछा ९रहु० प्रतिकिलो रु ३४०, ताजा माछा ९बचुवा० प्रतिकिलो रु २८०, ताजा माछा ९छडी० प्रतिकिलो रु २५०, रूख टमाटर प्रतिकिलो रु ११०, राजा च्याउ प्रतिकिलो रु ३००, सिताके च्याउ प्रतिकिलो रु १००० र काँक्रो ९लोकल क्रस० प्रतिकिलो रु ९० निर्धा

रण गरिएको छ ।

वि.सं.२०८२ मंसिर ६ शनिवार ०८:५२ मा प्रकाशित

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

उदयपुर (गाइघाट) । उदयपुरमा गतवर्षको तुलनामा यसवर्ष कोदो उत्पादनमा बृद्धि...

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...

समानुपातिकमा एक करोड चार लाख मतगणना

समानुपातिकमा एक करोड चार लाख मतगणना

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड चार...

सुनचाँदीकोे मूल्य बढ्यो

सुनचाँदीकोे मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ ।...

व्यावसायिक फलफूलखेतीतर्फ भुल्केका किसानको आकर्षण

व्यावसायिक फलफूलखेतीतर्फ भुल्केका किसानको आकर्षण

भोजपुर । यहाँस्थित रामप्रसादराई गाउँपालिका–३ भुल्के क्षेत्रका किसान पछिल्लो समय...