back

राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनिलबहादुरले दिए राजीनामा

वि.सं.२०८२ पुस १ मंगलवार

93 

shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाले पदबाट राजीनामा दिएका छन् । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बन्न उनले राजीनामा दिएको बताइन्छ ।

०७९ फागुनमा पौडेल राष्ट्रपति निर्वाचित भएपछि उनको सल्लाहकार बनेका थापाले राजीनामा दिएको राष्ट्रपतिको सचिवालयले पुष्टि गरेको छ । थापा २०७८ सालमा भएको नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

०७९ को निर्वाचनमा प्रतिनिधिसभातर्फ कांग्रेसबाट धनकुटामा उम्मेदवार बनेका थापा एमाले उम्मेदवार राजेन्द्र राईसँग पराजित भएका थिए ।

वि.सं.२०८२ पुस १ मंगलवार १२:२४ मा प्रकाशित

Himalayan Life AD
एनएमबि बैंकले ल्यायो अनलाइन कर्जा ट्र्याकिङ सुविधा, ग्राहकले वास्तविक समयमा आवेदनको ट्र्याक गर्न सक्ने

एनएमबि बैंकले ल्यायो अनलाइन कर्जा ट्र्याकिङ सुविधा, ग्राहकले वास्तविक समयमा आवेदनको ट्र्याक गर्न सक्ने

काठमाडाैँ ।  एनएमबि बैंकले आफ्ना ग्राहकहरूका लागि एक महत्त्वपूर्ण डिजिटल...

नबिल बैंकको छैटौं प्रायोरिटी बैंकिङ लाउञ्ज पोखरा शाखामा

नबिल बैंकको छैटौं प्रायोरिटी बैंकिङ लाउञ्ज पोखरा शाखामा

पोखरा । नबिल बैंकले पोखरा शाखामा छैटौं प्र्रायोरिटी बैंकिङ लाउञ्ज...

एमाले महाधिवेशनः भृकुटी मण्डपबाट जे देखियो !

एमाले महाधिवेशनः भृकुटी मण्डपबाट जे देखियो !

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनअन्तर्गत निर्वाचनको प्रक्रिया अगाडि...

यसरी कतार पाठाइयो सौराहमा हुर्केका खगेन्द्र प्रसाद र रूद्रकली हात्ती

यसरी कतार पाठाइयो सौराहमा हुर्केका खगेन्द्र प्रसाद र रूद्रकली हात्ती

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरूप प्रदान गर्न तय...

रुखबाट लडेर युवकको मृत्यु

रुखबाट लडेर युवकको मृत्यु

बागमती । रुखबाट लडेर आज बिहान मकवानपुरको मनहरी गाउँपालिका–७ मा...

पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो

पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को सुरुवाती पाँच महिनामा...