back
CTIZAN AD

एमाले महाधिवेशनः भृकुटी मण्डपबाट जे देखियो !

वि.सं.२०८२ पुस १ मंगलवार

588 

shares

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनअन्तर्गत निर्वाचनको प्रक्रिया अगाडि बढिसकेको छ । काठमाडौ स्थित भृकुटी मण्डपको प्रर्दशनी मार्गमा अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल समूहका छुट्टा छुट्टै प्रचार देखिएका छन् ।

ओली समूहले प्रचार प्रचारलाई आक्रमक बनाएको छ भने इश्वर समूह सतही प्रचार भन्दा रणनीतिक प्रचारमा देखिएको छ । यहाँ दिनभर पधाधिकारी तथा सदस्यका लागि भोट मागेको दृष्य देख्न सकिन्थ्यो ।

एमालेले विद्युतीय मतदानको व्यवस्था गरेको छ । यद्यपी मतदान भने राति ८ बजेपछि मात्र हुने जनाइएको छ । एमाले महाधिवेशनका २२६३ प्रतिनिधिमध्ये एक पटकमा ८० जनाले विभिन्न विद्युतीय उपकरणमा मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

२२६३ जनाले ८० वटा उपकरणमा मतदान गर्दा २९ देखि ३० पटकसम्ममा सबैको पालो आउँछ । तर, एकजनालाई ३० देखि ३५ मीनेट समय लाग्ने अनुमान छ । यदि त्यस्तो भयो भने १६ देखि १७ घण्टा समय लाग्छ । यदि ८ बजे नै शुरु भयो भने सकिँदा भोलि दिउँसो १२ देखि १ सम्म बज्नसक्छ ।

 

वि.सं.२०८२ पुस १ मंगलवार १७:५० मा प्रकाशित

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

काठमाडौं  । गायक राजेश बर्देवा र गायिका क्रिस्टिना अधिकारीको आवाजमा...