back

राप्रपा काठमाडौं -४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस

वि.सं.२०८२ पुस ८ मंगलवार

228 

shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौं क्षेत्र नं ४ ले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि उम्मेदवारको टुंगो लगाएको छ ।

काठमाडौं क्षेत्र नं ४ को प्रदेश सभा निर्वाचन क्षेत्रिय कार्यसमिति क र ख को संयुक्त बैठक बसी आगामी निर्वाचनकाा लागि प्रत्यक्ष र समानुपातिक तर्फका लागि उम्मेदवारको टुंगो लगाएको हो ।

क्षत्रिय अध्यक्ष रिद्धि प्रताप जबराको उपस्थितिमा भएको उक्त बैठकले प्रत्यक्षतर्फ भुवन कुमार पाठक, डा. ठाकुर मोहन श्रेष्ठ, भिमसेन मैनाली, चम्पा अधिकारी, पुण्यलाल श्रेष्ठ र विशाल गुरुङ, अनिता बिमली र दीपक प्रसाद चौलागाईँको नाम टुंगो लगाएको हो ।

त्यसैगरी बैठकले समानुपातिकतर्फ आदिवासी जनजातिबाट दीपक रन्जित, राजेश मगैया, गोपाल थापा मगर र कुलबहादुर श्रेष्ठ, खस आर्यतर्फ ठाकुर प्रसाद पौडेल, गोपाल प्रसाद कोइराला, महिलातर्फ चम्फा अधिकारी, सरिता पाण्डे, दलितबाट अमर नेपालीलाई सिफारिस गरेको हो ।

 

वि.सं.२०८२ पुस ८ मंगलवार १७:२४ मा प्रकाशित

Himalayan Life AD
अपाङ्गता भएका व्यक्ति नसमेटिएको अध्यादेश सच्याउन माग

अपाङ्गता भएका व्यक्ति नसमेटिएको अध्यादेश सच्याउन माग

काठमाडौँ । चार राजनीतिक दलका भ्रातृ सङ्गठनले निर्वाचनसम्बन्धी अध्यादेशमा अपाङ्गता...

राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट

राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति भवनमा प्रधानमन्त्री सुशीला कार्की,...

रेग्मीको नेतृत्वमा एनआरएनए केन्यामा नयाँ कार्यसमिति

रेग्मीको नेतृत्वमा एनआरएनए केन्यामा नयाँ कार्यसमिति

नैरोबी, केन्या । केन्याको राजधानी नैरोबीमा सम्पन्न गैरआवासीय नेपाली संघ,...

गृहमन्त्री अर्याल सुर्खेतमा

गृहमन्त्री अर्याल सुर्खेतमा

कर्णाली । गृहमन्त्री ओमप्रकाश अर्याल आज सुर्खेत पुगेका छन् ।...

ब्रिटीस कलेजले ठगि गरेको विद्यार्थीको आरोप, कलेज प्राङ्गण तनाबग्रस्त

ब्रिटीस कलेजले ठगि गरेको विद्यार्थीको आरोप, कलेज प्राङ्गण तनाबग्रस्त

काठमाडौं । थापाथलीको ट्रेड टावरमा रहेको ब्रिटीस कलेजले आफूहरुलाई ठगि...

राष्ट्रपति, प्रधानमन्त्री र तीन शीर्ष नेताबिचको बैठक सुरु

राष्ट्रपति, प्रधानमन्त्री र तीन शीर्ष नेताबिचको बैठक सुरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा विघटित प्रतिनिधिसभाका तीन ठूला...