back

छ वटा राजनीतिक दल खारेज

वि.सं.२०८२ पुस ९ बुधवार

141 

shares

काठमाडौ । निर्वाचन आयोगले तोकिएको जरिवना नबुझाएका छ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ ।

आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५४ को उपदफा (४) बमोजिम जरिवाना नबुझाएका दललाई सोही ऐनको दफा १२ बमोजिम खारेज गरेको हो ।

आयोगका अनुसार आम आदमी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (लोकतान्त्रिक), नेपाल राष्ट्रवादी पार्टी, आधुनिक नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (गौरवशाली) र माओवादी जनमुक्ति पार्टी खारेज भएका छन् ।

हाल आयोगमा दर्ता भएका दलको सङ्ख्या १३७ छ ।

वि.सं.२०८२ पुस ९ बुधवार १७:५५ मा प्रकाशित

Himalayan Life AD
नवलपुरमा स्वरोजगार कोषको लगानीको स्थलगत अनुगमन

नवलपुरमा स्वरोजगार कोषको लगानीको स्थलगत अनुगमन

कावासोती । नेपाल सरकारको युवा तथा खेलकूद मन्त्रालय अन्तर्गत सञ्चालित...

नेपालीहरुको कण्डम मोह, पाँच महिनामा भित्रियो एक करोड २८ लाख थान कण्डम

नेपालीहरुको कण्डम मोह, पाँच महिनामा भित्रियो एक करोड २८ लाख थान कण्डम

काठमाडौं । नेपालीहरुको कण्डम मोह बढेको पाईएको छ । भन्सार...

उच्चस्तरीय संवाद समितिद्वारा रास्वपासँग छलफल

उच्चस्तरीय संवाद समितिद्वारा रास्वपासँग छलफल

काठमाडौँ । सरकारको उच्चस्तरीय राजनीतिक संवाद समितिको टोलीले राष्ट्रिय स्वतन्त्र...

प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने

प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै दायर भएको...

राखेपको १२४औँ बोर्ड बैठक सम्पन्न, राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका २०८१, पारित

राखेपको १२४औँ बोर्ड बैठक सम्पन्न, राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका २०८१, पारित

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अध्यक्षतामा राष्ट्रिय खेलकुद...

नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौँ । प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका...