back
CTIZAN AD

जाँचबुझ आयोगलाई लिखित जवाफ पठाउने ओलीको तयारी

वि.सं.२०८२ पुस १३ आइतवार

765 

shares

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जाँचबुझ आयोगसमक्ष आफ्नो धारणा राख्न तयार भएका छन् । तर, उनी आयोगको सचिवालयमा प्रत्यक्ष उपस्थित भएर बयान दिने पक्षमा भने छैनन् ।
नेकपा एमाले र जाँचबुझ आयोगसँग सम्बद्ध स्रोतका अनुसार ओलीले सिंहदरबारस्थित आयोगमा गएर बयान नदिए पनि कुनै न कुनै माध्यमबाट आफ्नो भनाइ आयोगलाई उपलब्ध गराउने सहमति जनाएका हुन् ।

एमालेका उच्च स्रोतका अनुसार यस विषयमा शीर्ष राजनीतिक तहमा करिब सहमति भइसकेको छ । स्रोतका अनुसार, ‘बयान दिन भनेर कतै जानु हुँदैन, तर आयोगका प्रतिनिधिहरूले आवश्यक ठानेमा उनीहरू आफैं आएर कुरा गर्न सक्ने व्यवस्था हुन सक्छ ।’

वि.सं.२०८२ पुस १३ आइतवार १६:२७ मा प्रकाशित

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि ४...

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

काठमाडौँ । सरकारले कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि गर्ने घोषणा...