back
CTIZAN AD

पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै

वि.सं.२०८२ माघ १८ आइतवार

339 

shares

त्रिवेणी (रुकुम पश्चिम) । यही माघ २७ गते रुकुम पश्चिममा एक हजार ८०० सय जना बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप लगाइने भएको छ ।

जिल्ला स्वास्थ्य सेवा कार्यालयले खोप अभियान सञ्चालन गरेर १० देखि १४ वर्षका बालिकालाई खोप लगाइने जनाएको छ ।

अभियानअन्तर्गत जिल्लाका सबै विद्यालय र स्वास्थ्य संस्थामा खोप लगाइने छ । खोप अभियान तीन दिनसम्म सञ्चालन हुने खोप सुपरभाइजर अधिकृत कृष्णा खड्काले जानकारी दिए ।

वि.सं.२०८२ माघ १८ आइतवार १७:१४ मा प्रकाशित

वर्षासँगै घट्यो वायु प्रदूषण

वर्षासँगै घट्यो वायु प्रदूषण

काठमाडौँ । केही दिनयता काठमाडौँ उपत्यकालगायत मुख्य सहरमा वायु प्रदूषण...

जेनजी आन्दोलनका क्रममा फरार दुई पक्राउ

जेनजी आन्दोलनका क्रममा फरार दुई पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा फरार रहेका दुई...

निकुञ्जमा पोखरी निर्माण र मर्मत सुरु

निकुञ्जमा पोखरी निर्माण र मर्मत सुरु

चितवन । चितवन राष्ट्रिय निकुञ्जले आफ्नो क्षेत्रभित्र पोखरी निर्माण र...

विद्युत् चुहिएर आगलागी हुँदा दुई लाखको क्षति

विद्युत् चुहिएर आगलागी हुँदा दुई लाखको क्षति

दमौली (तनहुँ) । व्यास नगरपालिका–५ मानुङकोटस्थित एक होटलमा आगलागी हुँदा...

पशु क्षति भएका कृषकलाई रु १० लाख राहत

पशु क्षति भएका कृषकलाई रु १० लाख राहत

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिकाले पशु बिमा कार्यक्रमअन्तर्गत कृषकलाई...

सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य...