back
CTIZAN AD

नेपाल बैंक लिमिटेड र एभरेष्ट हस्पिटल प्रा.लि. बीच विशेष सहुलियत सम्झौता 

वि.सं.२०८२ फागुन ४ सोमवार

330 

shares

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र काठमाडौं नयाँ बानेश्वरस्थित एभरेष्ट हस्पिटल प्रा.लि. बीच उपचार सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ।

सम्झौताअनुसार, नेपाल बैंकमा खाता रहेका ग्राहकहरू, बैंकमा कार्यरत कर्मचारीहरू तथा उनीहरूका परिवारजनले एभरेष्ट हस्पिटलमा उपचार गराउँदा अस्पतालले उपलब्ध गराउने विभिन्न स्वास्थ्य सेवामा बिल रकमको ५ देखि २० प्रतिशतसम्म विशेष छुट प्राप्त गर्नेछन्।

सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख वित्त अधिकृत दीपेन्द्र राज काफ्ले र अस्पतालका तर्फबाट सञ्चालक समितिका सदस्य सैलेन्द्र महासेठ ले हस्ताक्षर गर्नुभएको थियो। यस सहकार्यबाट नेपाल बैंकसँग आबद्ध सेवाग्राही र कर्मचारी परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवा सहुलियत दरमा उपलब्ध हुने विश्वास गरिएको छ।

 

वि.सं.२०८२ फागुन ४ सोमवार १४:१४ मा प्रकाशित

प्रतिनिधिसभा सदस्य निर्वाचन : चितवन ३ मा कांग्रेस र एमालेका उम्मेदवारले जोगाएनन् जमानत

प्रतिनिधिसभा सदस्य निर्वाचन : चितवन ३ मा कांग्रेस र एमालेका उम्मेदवारले जोगाएनन् जमानत

चितवन । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...

गण्डकीमा एमाले र नेकपाको प्रतिनिधित्व शून्य

गण्डकीमा एमाले र नेकपाको प्रतिनिधित्व शून्य

गण्डकी । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...