back
CTIZAN AD

कांग्रेस नेता डा कोइरालाद्वारा मतदान

वि.सं.२०८२ फागुन २१ बिहीवार

201 

shares

मोरङ । नेपाली कांग्रेसका डा शेखर कोइरालाले विराटनगर महानगरपालिका–७ स्थित आदर्श माविमा रहेको मतदान केन्द्रबाट मतदान गरेका ।

मोरङ क्षेत्र नं ६ का उम्मेदवारसमेत रहेका डा शेखर कोइरालाले मतदानपछि पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै सबैको आपसी सहकार्य र समन्वयबाट मुलुक निर्माणमा लाग्नुपर्ने धारणा राखे ।

वि.सं.२०८२ फागुन २१ बिहीवार ११:५३ मा प्रकाशित

प्रतिनिधिसभा सदस्य निर्वाचन : १२ बजेसम्म मुस्ताङमा खस्यो ४२.८४ प्रतिशत मतदान

प्रतिनिधिसभा सदस्य निर्वाचन : १२ बजेसम्म मुस्ताङमा खस्यो ४२.८४ प्रतिशत मतदान

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत जारी मतदानमा मुस्ताङ जिल्लामा...

वालिङ नगरपालिका-१० मा रोकियो मतदान

वालिङ नगरपालिका-१० मा रोकियो मतदान

कठमाडौँ। स्याङ्जा वालिङ नगरपालिका–१० मोदीखोलास्थित बालज्योति आधारभूत विद्यालयको मतदान केन्द्रमा...

पुन मतदान सुरु भयो महोत्तरीमा

पुन मतदान सुरु भयो महोत्तरीमा

काठमाडौँ । महोत्तरीमा वारेस नाममार्फत वडाध्यक्ष रामसोभारत यादवले नै मतदान...

प्रतिनिधिसभा सदस्य निर्वाचनः मध्याह्न १२ बजेसम्म १८ प्रतिशत मतदान

प्रतिनिधिसभा सदस्य निर्वाचनः मध्याह्न १२ बजेसम्म १८ प्रतिशत मतदान

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मध्याह्न १२ बजेसम्म करिब...

दोलखामा मतपत्र लुटिएपछि बुथ एजेन्ट  नियन्त्रणमा, मतदान अझै स्थगित

दोलखामा मतपत्र लुटिएपछि बुथ एजेन्ट नियन्त्रणमा, मतदान अझै स्थगित

काठमाडौँ । दोलखा जिल्लाको तामाकोशी गाउँपालिका–४ अन्तर्गत पर्ने मालु मतदान...

सर्लाही -४ को बलरामा विवादले रोकिएको मतदान पुनः सुरु

सर्लाही -४ को बलरामा विवादले रोकिएको मतदान पुनः सुरु

काठमाडौँ । सर्लाहीको बलरा नगरपालिका–४ को एक केन्द्रमा रोकिएको मतदान...