काठमाडौँ। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् ।
गुण्डुस्थित ओली निवासमा प्रवेश गरेर प्रहरीले पक्राउ गरेको हो । उनलाई प्रहरी परिसर काठमाडौं लगिएको छ ।
अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का नेतृ्त्वको टोली ओली निवास प्रवेश गरेको थियो ।
उनलाई पक्राऊ गर्न रातीदेखी नै नेपाल प्रहरी खटिरहेको थियो
।
वि.सं.२०८२ चैत १४ शनिवार ०६:३५ मा प्रकाशित






























