back
CTIZAN AD

‘गैरकानुनी गिरफ्तारी’ भन्दै ओली–लेखक पक्ष सर्वोच्च जाने तयारी

वि.सं.२०८२ चैत १५ आइतवार

432 

shares

काठमाडाैँ । काठमाडौंमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकको पक्राउविरुद्ध सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गर्ने तयारी गरिएको छ।

उनीहरूलाई गैरकानुनी रूपमा पक्राउ गरेर थुनामा राखिएको आरोप लगाउँदै दुवै पक्षले छुट्टाछुट्टै निवेदन पेश गर्ने तयारी गरेका हुन्। ओलीको पक्षबाट उनकी पत्नी राधिका शाक्यले निवेदन दर्ता गर्ने बताइएको छ भने एमालेसँग सम्बद्ध कानून व्यवसायीहरूले मुद्दा लड्नेछन्।

जेनजी आन्दोलनसँग सम्बन्धित दमनको आरोपमा ओली र लेखकलाई चैत १४ गते बिहानै उनीहरूको निवासबाट नियन्त्रणमा लिइएको थियो।

यस घटनाप्रति नेकपा एमालेले कडा आपत्ति जनाउँदै गिरफ्तारीलाई पूर्वाग्रही र गैरकानुनी भन्दै राजनीतिक र कानुनी दुवै माध्यमबाट प्रतिवाद गर्ने जनाएको छ।

 

वि.सं.२०८२ चैत १५ आइतवार ११:२२ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...