back
CTIZAN AD

अब बनाउने होईन त आफ्नै घर ज्योती होम लोनको साथमा ?

वि.सं.२०८३ साउन १२ मंगलवार

456 

shares

काठमाडौँ ।ज्योति विकास बैंक लिमिटेडले आफ्नो ग्राहकहरुको आफ्नै घर बनाउने वब किन्ने सपनालाई पूरा गर्न ज्योती होम लोन येजना सार्वजानिक गरेको छ ।
बैंकले ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राख्दै सर्वसुलभ र प्रतिस्पर्धी ब्याजदरमा घर कर्जा उपलब्ध गराउने व्यवस्था मिलाएको हो ।

यस योजनाअन्तर्गत ग्राहकहरूले वार्षिक ६.८९ प्रतिशतबाटै सुरु हुने न्यूनतम ब्याजदरमा घर कर्जा प्राप्त गर्न सक्नेछन् । घर वा जग्गा खरिद तथा नयाँ भवन निर्माणका लागि बैंकले कुल लागतको ८० प्रतिशतसम्म फाइनान्सिङ सुविधा उपलब्ध गराउने जनाएको छ । साथै, कर्जा प्रक्रियालाई थप सहज र द्रुत बनाउन बैंकले झन्झटरहित सेवा प्रदान गर्ने प्रतिबद्धता समेत जनाएको छ ।

सीमित अवधिको लागि मात्र सञ्चालनमा ल्याइएको यस योजनाबाट फाइदा लिन इच्छुक ग्राहकहरूले ज्योति विकास बैंकको नजिकैको शाखा कार्यालयमा गई थप जानकारी लिई आवेदन दिन सक्नेछन् ।

May be an image of text that says 'www.jbbl.com.np watTn ज्योति विकास बैक लि. JYOTI BIKASH BANK LTD. More than Bank परिवर्तबको ज्सोीत Your Dream homeis closer than you think. Interest Rate starting from 6.89% Start the journey now. per annum With Jyoti Home Loan get trusted home loan solution. y Benefits: Up to 80% financing available ·Hassle free loan processing Available for limited time period only រ 3C Aapy'

वि.सं.२०८३ साउन १२ मंगलवार १२:०० मा प्रकाशित

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...