back
CTIZAN AD

वुटवल उपमहानगरपालिका प्रमुखमा कांग्रेस माओवादी गठबन्धनका उम्मेदवारको सुरुवाती अग्रता

वि.सं.२०७४ असार १५ बिहीवार

894 

shares

१५ असार बुटवल । रुपन्देहीको वुटवल उपमहानगरपालिकाको प्रारम्भिक मतपरिणाम अनुसार कांग्रेस तथा माओवादी केन्द्र गठबन्धनका उम्मेदवार ले सुरुवाती अग्रता लिएका छन् ।
बुटवल उपमहानगरपालिकामा कांग्रेस र माओवादी गठबन्धनका उम्मेदवार खेलराज पाण्डेले ४ सय ५१ मत ल्याएका छन् भने एमालेका मेयर पदका उम्मेदवार शिवराज सुवेदीले ३ सय ३ मत ल्याएका छन् । मतगणना जारी रहेको छ ।

वि.सं.२०७४ असार १५ बिहीवार ११:३८ मा प्रकाशित

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

  काठमाडौं  । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य...

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

काठमाडौं । पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको समीकरणमा ठूलो परिवर्तन...

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...