back
CTIZAN AD

सरकार मधेस समस्या समाधान गर्न अनिच्छुक रहेको थापाको आरोप

वि.सं.२०७४ साउन १९ बिहीवार

600 

shares

kamal-thapa
१९ साउन, हेटौडा । राप्रपाका अध्यक्ष कमल थापाले वर्तमान सरकार राजपालाई विश्वासमा लिई मधेश समस्या समाधान गर्न अनिच्छुक रहेको आरोप लगाउनुभएको छ ।

राप्रपा मकवानपुरले आज आयोजना गरेको कार्यकर्ता भेला र अन्तक्र्रियालाई आज यहाँ सम्बोधन गर्दै उहाँले मधेश समस्या समाधान गर्न सविधान संशोधन विधेयक संसद्मा निर्णयार्थ प्रस्तुत नगरेकाले राजपालाई विश्वासमा लिन नसकेको बताउनुभयो ।

राप्रपा केन्द्रीय सदस्य मधु अधिकारी र सांसद गणेश थापाले पार्टी कार्यकर्ता पार्टीको नीति र सैद्धान्तिक पक्षलाई आत्मसात् गरी जनताको घरदैलामा पुगेर संगठन बढाउन क्रियाशील हुनुपर्ने बताउनुभयो । रासस

वि.सं.२०७४ साउन १९ बिहीवार १४:०९ मा प्रकाशित

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

काठमाडौँ । सरकारले विसं २०८३ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक...

नेप्से परिसूचक ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक ३८ अङ्कले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३८ दशमलव ५२...

 कतारले ग्यासको उत्पादन रोकेपछि ग्यासको मूल्यमा ४५ प्रतिशत वृद्धि

 कतारले ग्यासको उत्पादन रोकेपछि ग्यासको मूल्यमा ४५ प्रतिशत वृद्धि

लन्डन । कतारको राज्यद्वारा सञ्चालित ऊर्जा कम्पनी कतार इनर्जीले आफ्ना...

निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई थप निर्देशन...

बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने

बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि सरकारले घोषणा...

प्रदेश निर्वाचन सुरक्षा समितिद्वारा सीमा र मतदानस्थलको निरीक्षण

प्रदेश निर्वाचन सुरक्षा समितिद्वारा सीमा र मतदानस्थलको निरीक्षण

दोधारा चाँदनी (कञ्चनपुर) । सुदूरपश्चिम प्रदेश निर्वाचन सुरक्षा समितिले भारतसँग...