back
CTIZAN AD

बलिउड अभिनेता सुनिल सेट्टी चन्द्रगीरीमा

वि.सं.२०७४ साउन २१ शनिवार

858 

shares

sunil shetti

२१ साउन, काठमाडौँ । बलिउड चर्चित अभिनेता तथा टेलिभिजन कर्मी सुनिल शेट्टीले काठमाडौँमा रहेको पर्यटकीय स्थल चन्द्रागिरिको भ्रमण गरेका छन् ।

sunil

अनौपचारिक भ्रमणमा काठमाडौँमा आएका सेट्टीले चन्द्रगीरीको टाकुरामा अवस्थित भालेश्वर महादेवको दर्शन गर्नुका साथै अन्य ठाउको भ्रमण गरेका थिए । उनलाई चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रवन्धक अभिषेक विक्रम शाहले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए ।

वि.सं.२०७४ साउन २१ शनिवार ११:०९ मा प्रकाशित

मिराज अर्यालको निर्देशनमा ‘उडी जाने बनको चरी’ सार्वजनिक

मिराज अर्यालको निर्देशनमा ‘उडी जाने बनको चरी’ सार्वजनिक

https://youtu.be/ibrt_hZ0XU0?list=RDibrt_hZ0XU0   काठमाडौँ । मिराज अर्यालको निर्देशनमा बहुप्रतिक्षित लोकदोहोरी गीत...

चलचित्रको सफलतामा गीतसङ्गीतको भूमिका

चलचित्रको सफलतामा गीतसङ्गीतको भूमिका

काठमाडौँ । चलचित्र क्षेत्रमा सक्रिय कलाकर्मीहरूले दर्शकलाई चलचित्र भवनसम्म ल्याउन...

चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने

चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने

काठमाडौं । प्रेम सोनी सुनारले निर्माण गरेको नेपाली कथानक चलचित्र...