back
CTIZAN AD

र्इलाका प्रशासन कार्यालय हुवास पर्वतको सेवा विस्तार

वि.सं.२०७४ साउन २६ बिहीवार

1.4K 

shares

२६ साउन, हुवास । पवर्त जिल्लाको दक्षिणी भागमा रहेको ईलाका प्रशासन कार्यलयले आफ्नो सेवा विस्तार गरेको छ ।
यसअघि जिल्लाको दक्षिणी भेगका बासिन्दा लार्इ सेवा प्रदान गर्ने उद्देश्यले १ वर्ष पहिले स्थापना भएको र्इलाका प्रशासन कार्यालय हुवासले साविकका १६ गा‍विसको नयाँ नागरिकता तथा नावालक परिचय पत्र वितरण तथा सो को आधारमा राहदानी सिफारिस लगाएतका सेवा प्रदान गर्दै आएको थियो ।

इलाका प्रशासन कार्यलय हुवासका अनुसार गत साउन २० गते जिल्ला प्रशासन कार्यलय कुश्माले त्यस क्षेत्रको नागरिकताको सवै अभिलेख पठाइसकेको र उक्त कार्यालयवाट पैयुँ गा पा को सवै वडा तथा महाशिला र बिहादी गा पा का कुर्घा,फलामखानी र बाच्छा वाहेकका सवै वडाको नागरिकता प्रतिलिपी जारी तथा राहदानी सिफारिसको सेवा समेत जिल्ला प्रशासन कार्यालयवाट नभर्इ र्इलाका प्रशासन कार्यालय हुवासवाटै सेवा सञ्चालन हुने भएको छ ।

वि.सं.२०७४ साउन २६ बिहीवार १२:४८ मा प्रकाशित

जनताप्रतिको सेवाभावमा कमी हुँदैन : अध्यक्ष ओली

जनताप्रतिको सेवाभावमा कमी हुँदैन : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा...

पच्चीस लाख ठगेको अभियोगमा पक्राउ

पच्चीस लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु...

दुई सय केजी गाँजा बरामद

दुई सय केजी गाँजा बरामद

इनरुवा (सुनसरी) । सुनसरीको हरिनगर गाउँपालिका–३ बाट गए राति २००...

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

पर्वत । पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइनको...

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

काठमाडौँ । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो...

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४...