back
CTIZAN AD

समाजसेवी तिवारी दम्पतीद्वारा विद्यालयलाई कम्प्युटर प्रदान

वि.सं.२०७४ कात्तिक ३ शुक्रवार

708 

shares

donationa-by-krishna-tiwari

३ कात्तिक, काठमाडौँ । बेल्जियमको ब्रसेल्समा व्यवसाय गर्दै आएका समाजसेवी तिवारी दम्पतीले पर्वतका २ विद्यालयलाई कम्प्युटर, प्रिन्टर तथा अन्य शैक्षि सामाग्री प्रदान गरेका छन् ।
पर्वत जिल्ला पैयुँ गाउपालिका वडा    नं ६ स्थायी घर भएका कृष्ण तिवारी तथा उनकी धर्मपत्नी दुर्गाकुमारी शर्मा (तिवारी) ले पर्वतका २ विद्यालय लक्ष्मी भवन प्रावि तथा यज्ञेश्वर निमाविलाई कम्प्युटर तथा प्रिन्टर मेसिन तथा अन्य शैक्षिक सामाग्री प्रदान गरेका हुन् ।
विद्यार्थीहरु सुचना प्रविधिको पहुँचमा पुग्न सकुन्, आधुनिक प्रविधिको उपभोग गर्न सकुन् भन्ने मनशायले यसप्रकारको सहयोग गरेको समाजसेवी तिवारीले सन्सारन्युज डटकमलाई बताए ।

यसै गरि यज्ञेश्वर निमाविका प्रध्यानाध्यापक चक्रपाणि शर्माले तिवारी दम्पतीको सहयोगप्रति निकै आभारी रहेको बताए ।
यसअघि पनि विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका समाजसेवी तिवारीले  आगामी दिनमा यसप्रकारको सहयोगलाई निरन्तरता दिने बताए ।

वि.सं.२०७४ कात्तिक ३ शुक्रवार १०:१० मा प्रकाशित

सभापतिबाट राजीनामा नदिन थापालाई ललितपुरका जनप्रतिनिधिको आग्रह

सभापतिबाट राजीनामा नदिन थापालाई ललितपुरका जनप्रतिनिधिको आग्रह

काठमाडौँ । ललितपुर जिल्लाबाट स्थानीय तहमा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले...

जनताप्रतिको सेवाभावमा कमी हुँदैन : अध्यक्ष ओली

जनताप्रतिको सेवाभावमा कमी हुँदैन : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा...

पच्चीस लाख ठगेको अभियोगमा पक्राउ

पच्चीस लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु...

दुई सय केजी गाँजा बरामद

दुई सय केजी गाँजा बरामद

इनरुवा (सुनसरी) । सुनसरीको हरिनगर गाउँपालिका–३ बाट गए राति २००...

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

पर्वत । पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइनको...

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

काठमाडौँ । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो...