back
CTIZAN AD

तेक्वान्दोका पूर्व खेलाडी थापा सम्मानित

वि.सं.२०७४ पुस ३ सोमवार

921 

shares

sudarshant

३ पुस, काठमाडौं । पूर्वखेलाडी शुदर्सन थापा सम्मानित भएका छन् । तेक्वान्दो संघका संघका डोजाङ प्रमुख फिरोज श्रेष्ठले नेपालको तेक्वान्दो खेलको विकासमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै दोसल्ला ओढाएर सम्मानपत्र सहित सम्मान गरेको हो ।
सातदोवाटोस्थित नेपाल तेक्वान्दो संघमा आयोजना गरिएको उक्त सम्मान कार्यक्रममा थापाले तेक्वान्दो खेलले नै आफू यहाँसम्म पुगेकोले खेललाई माया गर्न र खेलले नै देशलाई चिनाउन नयाँ खेलाडीलाई अनुरोध गर्दै तेक्वान्दो खेलको विकासका लागि आफू सदैव लागिपर्ने बताएका थिए ।
एनआरएनए मकाउका पूर्व अध्यक्ष, नेपाल चेम्बर अफ कमर्श मकाउका अध्यक्ष तथा जनसम्पर्क समिति मकाउका अध्यक्ष समेत रहेका थापा पूर्व खेलाडी हुन् ।
सोहि अवसरमा डोजाङ प्रमुख श्रेष्ठले खेलाडीको हौसला बढाउने उद्धेश्यले पूर्व खेलाडी थापाले दिएको योगदानको कदरस्वरुप सम्मान गरिएको बताएका छन् ।

वि.सं.२०७४ पुस ३ सोमवार ०७:३४ मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...