back
CTIZAN AD

ईङलिश प्रिमियर लिग : उपाधि भन्दा पनि शीर्ष चारको गज्जब प्रतिस्पर्धा

वि.सं.२०७४ पुस १९ बुधवार

795 

shares

१९ पुस, एजेन्सी । विश्वमै सबैभन्दा धेरै प्रतिस्पर्धी मानिएको ईङलिश प्रिमियर लिगमा गज्जबको प्रतिस्पर्धा देखिएको छ । त्यो हो पहिलो स्थान  भन्दा पनि शीर्ष चारमा पर्न प्रतिस्पर्धा गरिरहेका टिमको । २२ औ चरणको खेल चलिरहँदा शीर्ष स्थानको म्यान्चेष्टर सिटीेले लिगमा १५ अंकको अग्रता लिएको छ । सिटीको कुनै नाटकीय पतन नभएको खण्डमा उपाधि जित्ने लगभग पक्का पक्की छ किनकी सिटीले निकै प्रभावशाली प्रदर्शनलाई निरन्तरता दिईरहेको छ ।

उपाधिको एक्लो दाबेदार सिटी मानिएपनि अर्को सिजन च्याम्पियन्स लिगको निर्णायक मानिने शीर्ष चारमा पर्नको लागि ७ टिम बिच निकै प्रतिस्पर्धा देखिएको छ । गत सिजनको विजेता चेल्सी, म्यान्चेष्टर युनाईटड, लिभरपुल, आर्सनल, टोटेन्ह्याम, तथा यस सिजनको सरप्राईज प्याकेजको रुपमा प्रदर्शन गरिरहेको बन्र्ली विच निकै प्रतिस्पर्धा देखिएको छ । २२ खेल खेलेको सिटकिो ६२ अंक रहेको छ । यस्तै समान २२ खेल खेलेको युनाईटेडको ४७ अंक सहित दोस्रो स्थानमा छ । एक खेल कम अर्थात २१ खेल खेलेको चेल्सीको ४५ अंक छ । २२ खेल खेलको लिभरपुलको ४४ अंक रहेको छ यसै गरि समान २१ खेल खेलेका टोटेन्ह्याम र आर्सनलको क्रमशः ४० तथा ३८ अंक रहेको छ । तसर्थ यस सिजन प्रिमियर लिगमा उपाधि भिडन्त भन्दा पनि शीर्ष चारको गज्जब भिडन्त देखिएको छ ।

वि.सं.२०७४ पुस १९ बुधवार ०५:१६ मा प्रकाशित

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६...

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...