back
CTIZAN AD

एकीकृत अखिल नेपाल शिक्षक संगठन पर्बतको अध्यक्षमा काफ्ले निर्वाचित

वि.सं.२०७४ माघ ७ आइतवार

1.1K 

shares

 

७ माघ, पर्वत । माओवादी केन्द्र निकट शिक्षकहरुको संगठन एकीकृत अखिल नेपाल शिक्षक संघ पर्वतको अध्यक्षमा पुर्ण चन्द्र कफ्ले निर्वाचित भएका छन् । पर्बत जिल्लाको को छैटौं जिल्ला सम्मेलन बाट काफ्ले अध्यक्षमा निर्वाचित भएका हुन् ।
यसै गरि सम्मेलनबाट  चुडामणि शर्मा वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् । यस्तै महिला उपाध्यक्ष तर्फ  जमुना आचार्य तथा उपाध्यक्षमा  चित्र प्र श्रेष्ठ निर्वाचित भएका छन् ।
सम्मेलनले भगिरथ अधिकारीलाई सचिवमा निर्वाचित गरेको छ । यस्तै अर्थ सचिवमा  शिव सुवेदी तथा सहसचिवमा  ऋषिराम सुवेदी निर्वचित भएका छन् ।

यसै गरि सम्मेलनबाट निर्वाचित सदस्यहरुमा   हुमकान्त तिवारी (हुमन), टेक बहादुर क्षेत्री, खिनुराम तिवारी चन्द्रकला पौडेल शालिकराम शर्मा, नारायण दत्त रेग्मी रामचन्द्र पौडेल, बुद्धिमान नेपाली, कुल प्रसाद पौडेल ,खड्क बहादुर क्षेत्री , दिपक लामिछाने, राजु बि क , बिष्णु प्र पैनी, डिल्लिराम भुसाल, काशिराम गौतम तथा धन बहादुर राना रहेका छन् ।

वि.सं.२०७४ माघ ७ आइतवार ०६:३८ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सिमकोट (हुम्ला) । यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा...