back
CTIZAN AD

टस जिते फिल्डिङ गर्दै नेपाल

वि.सं.२०७४ माघ २८ आइतवार

858 

shares

२८, माघ  काठमाडौं । नामिवियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गतको तेस्रामे खेलमा नेपालले टस जित्दै फिल्डिङ रोजेको छ । यो सँगै युएई ले केही बेरमा ब्याटिङ गर्न भएको छ ।

वष्नामिवियाको युनाइटेड क्रिकेट क्लब मैदानमा हुने खेललाई वर्षको कारण ३४ ओभरमा झारिएको छ । वर्र्षाको कारण मैदान चिसो भएपछि निर्धारित समय भन्दा खेल ढिलो सुरु हुने भएको हो ।

नेपालले पहिलो खेलमा आयोजक नामिवियालाई १ विकेटले पराजित गरेको थियो भने आफ्नो दोस्रो खेलमा ओमनसँग ६ विकेटको हार ब्यहोरेको थियो । नेपालले आजको खेल जितेको खण्डमा विश्वकप छनोट खेल खेल्न पाउन सक्ने सम्भावना बढ्ने छ ।

वि.सं.२०७४ माघ २८ आइतवार १०:३० मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...