back
CTIZAN AD

स्थानीय तहका कर्मचारीको सेवा प्रत्याभूति गरिने

वि.सं.२०७४ फागुन २६ शनिवार

840 

shares

२६ फागुन, हेटौँडा । प्रदेश नंं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय तहका कर्मचारीलाई हीनताबोधलाई त्यागेर जनताप्रति सेवाभावले काम गर्न निर्देशन दिएका छन् ।

कर्मचारी मिलन केन्द्र नेपालद्वारा शुक्रबार यहाँ आयोजित स्थानीय निकायमा कार्यरत कर्मचारीको भेलालाई सम्बोधन गर्दै स्थानीय तहका कर्मचारीका लागि सेवाको प्रत्याभूति एवं वृत्तिविकासमा प्रदेश सरकारले गृहकार्य गरिसकेको जानकारी दिए ।

राष्ट्रियसभा सदस्य रामचन्द्र राईले कर्मचारीलाई सेवामुखी भावनाले काम गर्न आग्रह गर्नुभयो । कर्मचारी मिलन केन्द्रका अध्यक्ष विक्रम महर्जनले सबै स्थानीय तहका ज्यालादारी, अस्थायी र करार सेवाका कर्मचारीको जागिरको स्थायित्व र वृत्तिविकासका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए ।

वि.सं.२०७४ फागुन २६ शनिवार ०४:२३ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सिमकोट (हुम्ला) । यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा...