back
CTIZAN AD

आइपिएलको ११ औँ संस्करण आजदेखि सुरु

वि.सं.२०७४ चैत २४ शनिवार

723 

shares

ipl studium
२४ चैत्र  । इन्डियन प्रिमियर लिग (आइपिएल)को ११ औँ संस्करण आजबाट सुरु हुँदैछ । उद्घाटनमा पहिलो खेल डिफेन्डिंग च्याम्पियन मुम्बई इन्डियन्स र चेन्नइ सुपर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ । स्थानीय समयअनुसार राती ८ बजे मुम्बईस्थित वानखडे मैदानमा हुनेछ यो खेललाई निकै कौतुहलताका साथ लिइएको छ ।

आइपिएलमा स्पट फिक्सिङ घटनापछि दुई वर्षका लागि निलम्बित चेन्नई सुपर किंग्स यसपटक प्रतियोगितामा सहभागि भएकाले पनि यो खेल घरेलु दर्शकका लागि निकै रोमाञ्चक हुने देखिन्छ । सुपर किंग्सका खेलाडी पहेंलो जर्सीमा खेल्नेछन् ।

उद्घाटनमा बलिउडका डान्सर ऋतिक रोशन, बरुण दावन, प्रभु देवा, मिखा सिंह लगायतको उपस्थिति रहने जनाइएको छ ।

वि.सं.२०७४ चैत २४ शनिवार १३:१४ मा प्रकाशित

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

काठमाडौँ । अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६...

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६...

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...