back
CTIZAN AD

पुष्पलाल स्मृति ब्याडमिन्टन : श्रेष्ठ, धामी र तामाङ अघिल्लो चरणमा

वि.सं.२०७५ वैशाख २८ शुक्रवार

714 

shares

badminton

२८ बैशाख,इटहरी । सातौं पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत विहिबारको खेलमा पुरुषतर्फको एकल प्रतिष्पर्धाबाट नेपाली सेनाका रत्नजीत तामाङ र नवीन श्रेष्ठ तथा भोजपुरका विकास श्रेष्ठ र सशस्त्र प्रहरीका दीपेश धामी अघिल्लो चरण प्रवेश गरेका छन् ।

नेपाल खेलकुद महासंघ र नेपाल ब्याडमिन्टन संघको आयोजनामा यहाँ सञ्चालित प्रतियोगितामा विहिबारै भएको १९ वर्षमुनिको उमेर समूहको खेलमा एकल प्रतिष्पर्धामा जिष्ट ब्याटमिन्टन क्लबका सुनिल जोशी, सेनाका मुकेश महर्जन र प्रफुल्ल महर्जन तथा सुनसरीका प्रनिशसिंह ठकुरी अघिल्लो चरण प्रवेश गरेका छन् ।

त्यस्तै महिलाको अर्को एकल भिडन्तमा भोजपुरकी सीता राई, सशस्त्रकी शोभा गौचन तथा सेनाका अनुमाया राई र अमिता गिरीले पनि आफ्ना प्रतिष्पर्धीलाई पराजित गरी अघिल्लो चरण प्रवेश गरेका छन् । प्रतियोगितामा मुलुकभरका चार सय खेलाडी सहभागी छन् ।

वि.सं.२०७५ वैशाख २८ शुक्रवार ०८:२४ मा प्रकाशित

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

काठमाडौँ । अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६...

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६...

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...