back
CTIZAN AD

ओरालो लाग्दै शेयर बजार

वि.सं.२०७५ वैशाख २८ शुक्रवार

615 

shares

share-donwn२८ बैशाख, काठमाडौँ । निरन्तर ओरालो लाग्दै आएको शेयर बजार शुक्रबार पनि ७.७ अंकले घटेर एक हजार ३४८।४५ विन्दुमा पुगेको छ ।

धितोपत्रसम्बन्धी प्रदर्शनी चलिरहेका बेला बजार भने निरन्तर ओरालो लागिरहेको छ । नेपाल धितोपत्र बोर्डको आयोजनामा बुधबारदेखि यहाँ प्रदर्शनी चलिरहेको छ । प्रदर्शनीमा धितोपत्र बजारसम्बन्धी निःशुल्क जानकारी दिइएको छ ।

‘क’ वर्गका शेयर कारोवारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १।४८ विन्दुले घटेर २४८।५९ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज १६१ कम्पनीको सात लाख ७३ हजार २१० कित्ता शेयर रु ३५ करोड ८८ लाख ४४ हजार २६० मूल्यमा खरीद बिक्री भएको छ ।

स्टकका अनुसार शुक्रबारै सबै उपसमूहका शेयर घटेका छन् । बैंकिङ ३.३४, व्यापार ५.८३, होटल ३१.८२, विकास बैंक ५.६७, जलविद्युत् २५.६३, वित्त क्षेत्र २.४१, बीमा ६९.२८, अन्य ६.४६ र माइक्रोफाइनान्स १४।४१ बिन्दुले घटेको छ ।

वि.सं.२०७५ वैशाख २८ शुक्रवार ०८:३२ मा प्रकाशित

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

काठमाडौं । यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई...

विदेशी पर्यटकको बढ्दो आगमनसँगै बढ्दैछन् तारे होटल र रिसोर्ट

विदेशी पर्यटकको बढ्दो आगमनसँगै बढ्दैछन् तारे होटल र रिसोर्ट

अच्युत रेग्मी, काठमाडौ । नेपालमा विदेशी पर्यटक आगमनमा भएको उत्साहजनक...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

काठमाडौँ । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा,...