back
CTIZAN AD

जमराको २१ औंअङ्क लोकार्पण

वि.सं.२०७३ असोज १५ शनिवार

1.1K 

shares

१५ असोज, काठमाडौँ। प्राध्यापक कुमार कोइरालाले एकीकृत उपभोक्ता सङ्घको वार्षिक प्रकाशन जमराको २१ औँ अङ्कको आज यहाँ लोकार्षण गर्नुभयो ।

तीनकुने सुविधानगरस्थित उक्त संस्थाले नेपालको कला, संस्कृति, धर्म, साहित्य, वेशभूषा, रहनसहनका अतिरिक्त अर्थशास्त्र, समाजशास्त्र, विज्ञान र स्वास्थ्यलगायतका विषय समेटेर हरेक वर्ष घटस्थापनाका दिन ‘जमरा’ पुस्तक प्रकाशन गर्दै आएको छ । सङ्घमा त्यस क्षेत्रका २३० घरधुरी आबद्ध छन् ।

जमराको यस अङ्कमा प्राडा कुमार कोइरालालगायत, इन्जिनियर देवशर्मा पौडेल, प्राध्यापक डिल्लीराज शर्मा र सङ्घका अध्यक्ष मदनकुमार सिवाकोटीलगायतका लेख समावेश गरिएको सङ्घले जनाएको छ ।

सङ्घले त्यस क्षेत्रका टोलमा सरसफाइसम्बन्धी जनचेतना, रक्तदान, वृक्षरोपण, स्वास्थ्य शिविरलगायतका सामाजिक कार्य सञ्चालन गर्दै आएको छ । रासस

वि.सं.२०७३ असोज १५ शनिवार ०७:०२ मा प्रकाशित

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले...

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

बनेपा (काभ्रे) । धुलिखेल नगरपालिका–८ पुतली मिजारले ५१ वर्षपछि लालपुर्जा...

गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना

गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ स्थित गार्मा माध्यमिक विद्यालयले विद्यालयको...

सुन र चाँदीको मूल्यमा गिरावट

सुन र चाँदीको मूल्यमा गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको...

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा यही भदौ १०...

रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु र तीन हजारभन्दा बढी बेपत्ता

रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु र तीन हजारभन्दा बढी बेपत्ता

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा...