back
CTIZAN AD

सडक दुर्घटनामा कर्माचार्यको निधन

वि.सं.२०७३ असोज १५ शनिवार

1.2K 

shares

१५ असोज, काठमाडौँ । स्थानीय कालीमाटीमा आज बिहान भएको सडक दुर्घटनामा समिर कर्माचार्यको मृत्यु भएको छ ।

बल्खुका सन्दीप तामाङले चलाएको बा६०प ९११० नं को मोटरसाइकल कालीमाटीस्थित डिभाइडरमा ठोकिएर दुर्घटना भएपछि पछाडि बसेका २० वर्षीय कर्माचार्य गम्भीर घाइते भई सहिद मेमोरियल अस्पतालमा उपचारका क्रममा बिहान मृत्यु भएको महानगरीय ट्रफिक प्रहरी महाशाखाले जनाएको छ ।

कर्माचार्य बल्खुमा बस्दै आएका थिए । सोही अस्पतालमा चालक तामाङको उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

वि.सं.२०७३ असोज १५ शनिवार ०७:०९ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सिमकोट (हुम्ला) । यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा...