Logo
१० कार्तिक २०७८, बुधबार
     Wed Oct 27 2021
E-paper
  English Edition
   Unicode
Logo

पहिरोको निरिक्षण गर्न प्रम प्युठानमा



prachanda

१५ असोज, काठमाडौँ, । प्रधानमन्त्री पुष्पकमल दाहालले प्युठान, लुङ गाविसमा साउन महिनाअघि गएको पहिराको निरीक्षण गर्नुभएको छ ।

आज बिहान प्रधानमन्त्री सहितको टोलीले त्यहाँको घटना र मानवीय क्षतिबारे जानकारी लिएको प्रधानमन्त्रीका उपस्वकीय सचिव मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।
गत साउन महिनामा सो गाविसमा विभिन्न समयमा ५६ जनाको निधन हुनाका साथै २४८ घर क्षतिग्रस्त भएका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । बीस महिनापछि नेपाली कामदार दक्षिण कोरिया जाने भएका छन् । लामो समयदेखि

काठमाडौं । यातायात व्यवस्था विभागले मंगलबारदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन खुलाएको

दिल्ली । अश्लिल फिल्म बनाएर विदेशमा बेचेको आरोपमा पक्राउ परेका आफ्ना पतिलाई छुटाउनका लागि

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफूले पदबाट राजीनामा नदिने स्पष्ट पारेका छन् ।

काठमाडौं । गत आर्थिक वर्ष २०७७/०७८ मा आफ्नो निर्देशन उल्लंघन गर्ने विभिन्न आठ वाणिज्य