back
CTIZAN AD

मनमोहन पोलिटेक्निकलाई प्रादेशिक विवि बनाउन सुझाव

वि.सं.२०७५ जेठ १७ बिहीवार

693 

shares

१७ जेठ, विराटनगर। प्रदेश नं १ को आज अपराह्नदेखि शुरु भएको बर्खे अधिवेशनको पहिलो बैठकमा सदस्यले मोरङको बूढीगंगा गाउँपालिकास्थित मनमोहन स्मृति पोलिटेक्निकललाई प्रादेशिक प्राविधिक विश्वविद्यालय बनाउनुपर्ने माग गरेका छन् ।

उनीहरुले विराटनगर जुटमिलको भौतिक सम्पत्ति छानवीन हुनुपर्ने र आमाका नाममा छोराछोरीले वंशजका नाममा नागरिक पाउनुपर्ने माग गर्दै बाढी नियन्त्रणका लागि क्षेत्र विकास आकस्मिक कोषको रकम बाँडफाँटमा निर्वाचित सदस्यले समन्वय नगरेको आरोप लगाए ।

यसैगरी सदस्यले प्रदेशको नामकरण र स्थायी राजधानी चाँडै तोकिनुपर्ने, प्रदेश सरकारमा ३३ प्रतिशत महिला मन्त्री हुनुपर्ने, विराटनगर जुट मिल सञ्चालनका लागि प्रदेश सरकारले अध्ययन गर्नुपर्ने, जनयुद्धका छुट भएका सैनिकलाई सम्बोधन गर्नुपर्ने तथा उनीहरुलाई जीविकाभत्ता थप गर्नुपर्ने र अरुण तेस्रो जलविद्युत् सम्झौताबारे जानकारी पाउनुपर्ने बताए । प्रदेशसभामा बोल्नेमा इन्दिरा राई, सावित्राकुमारी रेग्मी, सन्जाकुमारी दनुवार र मोहनकुमार खड्का थिए ।

वि.सं.२०७५ जेठ १७ बिहीवार १९:०६ मा प्रकाशित

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर...