back
CTIZAN AD

जीवनमा सफल हुने ३ शुत्र

वि.सं.२०७५ असार ४ सोमवार

2K 

shares

धेरै मानिसहरू छिट्टै सफलताको शिखरमा पुग्न चाहान्छन् । धेरै मानिसहरू आफैमाथि प्रश्न गर्छन् म कसरी सफल हुन सक्छु ? व्यवसायीहरू सोच्छन् छिट्टै धनी कसरी बन्न सकिन्छ ? विद्यार्थीहरू सोच्छन् परीक्षा सबैभन्दा राम्रो कसरी गर्न सकिन्छ ? यस्तै यस्तै । तर, सफल व्यक्तिहरू भन्छन् सफलताका लागि धेरै कुरामा ध्यान दिनुपर्छ । आउनुहोस् जानौ सफलताका लागि तपार्ईले ध्यान दिनुपर्ने तीन सुत्र ।
धन्यवाद दिनुहोस्-यदि तपार्ईले कसैको सहयोग लिनु हुन्छ भने उसलाई धन्यवाद भन्न नभुल्नुहोस् । धन्यवाद दिने र आभार व्यक्त गर्ने मानिसहरू सधै हल्का महसुस गर्छन् । यस्ता व्यक्तिहरू कहिल्यै पनि चिन्ता लिदैँनन् । उनीहरू आफ्ना लागि मात्र नभएर समाज अनि देशका लागि सकारात्मक चिन्तामा लाग्छन् । उनीहरू सधैभरी अरुको सहयोगमा तत्पर रहन्छन् ।

जिम्मेवारीलाई शक्ति सम्झनुहोस्- जिम्मेवारी एक यस्तो सुत्र हो, जुन कहिल्यै पनि दिइदैन्, यसलाई लिन सकिन्छ । यसलाई लिन धेरै मानिसहरू तयार हुँदैनन् । यदि तपार्ई जिम्मेवारी लिन तयार हुनुभयो भने अवस्य सफल हुनुहुनेछ ।

ख्याल गर्नुहोस् जिन्दगी चुनावको परिणाम हो- तपार्ई जीवनमा कस्तो विचार तथा कस्तो व्यवहार रोज्नुहुन्छ, यसको सिधा असर तपार्ईको काममा पर्दछ । तपार्ईको जिन्दगीको चुनाव अरु कसैले गर्न सक्तैनन् । यसको लागि तपार्ई कसैसँग निर्भर रहनु हुँदैन् । यदि तपार्ई आफ्नो जीवन परिर्वतन गर्नका लागि आफूलाई तयार गर्नु भएन भने जीवन परिवर्तन गर्न सकिदैन् । यसकारण सधै सहि बिचार र व्यवहारको छनौट गर्नुहोस् ।

वि.सं.२०७५ असार ४ सोमवार १६:०३ मा प्रकाशित

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

काठमाडौं । रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित “रैथाने खाना प्रवर्द्धन...

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

प्रकाश सिलवाल, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला पाँच...

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना...

एकद्वार सेवा प्रणाली लागू गर्न गृहको नौ बुँदे निर्देशन, के छ नौ बुँदामा ?

एकद्वार सेवा प्रणाली लागू गर्न गृहको नौ बुँदे निर्देशन, के छ नौ बुँदामा ?

काठमाडौँ । गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई ‘एकद्वार सेवा...

आजको मौसम विवरण, यी प्रदेशका केही स्थानमा वर्षा हुने

आजको मौसम विवरण, यी प्रदेशका केही स्थानमा वर्षा हुने

काठमाडौँ । आज कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी...