back

जापानको चिबा केनमा चिबा नेपाली समाज(रोयल चिबा) गठन

वि.सं.२०७५ असार २४ आइतवार

174 

shares
RBB AD
NTC AD

जापानको राजधानी टोक्यो नजिकै रहेको सहरको चिबामा रहेका नपाली युवाहरूको सक्रियतामा नेपाली समाज गठन भएको छ ।

पछिल्लो समयमा चिबा क्षेत्रमा नेपालीहरूको बाहुल्यता बढ्दै गएको र नेपालीहरूका विभिन्न भैपरी आउने समस्यामा एकजुट भएर समाधानमा लाग्नका लागि समाज गठन गनर्् परेको समाजका निर्वाचित महासचिव टिकाराम न्यौपानेले बताएका छन ।

प्रथम अधिवेशनबाट निर्वाचित समाजको महासचिब न्यौपानेका अनुसार सुरज राईको अध्यक्षतामा बरिष्ठ उपाध्यक्ष प्रकाश थापा मगर रहने गरि २३ सदस्य रहेको कार्यसमिति गठन भएको छ । साथै कार्यसमितिले प्रमुख सल्लाकार सन्जिब राईलाई चयन गर्दै सल्लाकार समिति पनि गठन गरेको छ । प्रमुख सल्लाकार राई नेफेसो जापानको केन्द्रीय महासचिब हुन भने अध्यक्ष शुरज राई १० वर्ष अघिबाट जापानको चिबा क्षेत्रमा बस्दै सामाजिक कार्यमा सक्रिय रहदै आएका छन् ।

निर्वाचित कार्यसमितिका सबैले आ-आफ्नो भनाईहरू राखेका थिए भने नेफेसो जापानको महासचिब राईले खदा लगाएर बधाई तथा शुभकामना दिएका थिए ।
गत शनिबार फुनाबासी कम्युनिटि हल चिवामा सम्पन्न भएको उक्त कार्यक्रममा चिवा केनमा बस्ने करिब १५० जना भन्दा बढी नेपालीहरुको उपस्थिति रहेको थियो ।

वि.सं.२०७५ असार २४ आइतवार १३:०१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
पत्रकार महासङ्घ युरोपको अध्यक्षमा केजिन राई

पत्रकार महासङ्घ युरोपको अध्यक्षमा केजिन राई

लिस्बन (पोर्चुगल) । नेपाल पत्रकार महासङ्घ युरोप शाखाको पाँचौँ अधिवेशनले...

किर्गीस्तानमा आकर्षक रोजगारीका नाममा नेपाली ठगिएकोमा दूतावासले गरायो सजग

किर्गीस्तानमा आकर्षक रोजगारीका नाममा नेपाली ठगिएकोमा दूतावासले गरायो सजग

काठमाडौँ । पाकिस्तानको  इस्लामावादमा रहेको नेपाली राजदूतावासले किर्गीस्तानमा आकर्षक रोजगारीको...

भर्जिनियामा ‘ती निला आँखा’ निबन्धकृतिमाथि चर्चा

भर्जिनियामा ‘ती निला आँखा’ निबन्धकृतिमाथि चर्चा

काठमाडौं । अमेरिकाको भर्जिनियामा निबन्धकार जयदेव गौतमको दोस्रो निबन्धकृति ‘ती...

एनआरएनए युगान्डाद्वारा आयोजित रक्तदान कार्यक्रममा १०९ जनाबाट रक्तदान

एनआरएनए युगान्डाद्वारा आयोजित रक्तदान कार्यक्रममा १०९ जनाबाट रक्तदान

कम्पाला, युगान्डा । गैरआवासिय नेपाली संघ युगान्डाको आयोजनामा ब्लड बैंक...

स्याङ्जा सहयोग समाज पोर्चुगलमा अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति

स्याङ्जा सहयोग समाज पोर्चुगलमा अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति

भरत प्रधान, लिस्बन । स्याङ्जा सहयोग समाज पोर्चुगलको चौथो अधिवेशनले...

एनआरएनए सिसेल्सद्वारा क्यान्सरले ग्रसित बालिकाको उपचारमा आर्थिक सहयोग

एनआरएनए सिसेल्सद्वारा क्यान्सरले ग्रसित बालिकाको उपचारमा आर्थिक सहयोग

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) सिसेल्सले क्यान्सर रोगले पीडित...