back

कास्की समाज स्पेनद्धारा नेपाली पाठशालालाई शैक्षिक सामग्री वितरण

वि.सं.२०७५ साउन १ मंगलवार

171 

shares
RBB AD
NTC AD

बार्सिलोना । कास्की समाज स्पेनद्वारा बार्सिलोनामा रहेको नेपाली पाठशालालाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
समाजले जुलाई १४ का दिन बार्सिलोनाको काईया सिसियामा रहेको हलमा एक कार्यक्रमका बिच उक्त सामाग्री वितरण गरेको हो ।
कार्यक्रममा पाठशालाका विद्यार्थीहरु, पाठशालाकी संचालिका संयोजक सरला सापकोटा, शिक्षक अर्जुन आचार्य, अभिभावकहरु, कास्की समाजका पदाधिकारीहरु अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचीव लगायत करिब ५० जनाको उपस्थिति रहेको थियो ।


प्रवासमा रहेर साना नानी बाबुहरूले नेपाली भाषामा बोल्न र लेख्न जानुन् भनेर पाठशालाले निकै सह्रानिय कार्य गरेको भन्दै कार्यक्रमका संयोजक तथा समाजका उपाध्यक्ष कुमार गुरुङले सबै मिलेर सहयोग गर्नु पर्नेमा जोड दिएका थिए ।


समाजका अध्यक्ष केदार ढुंगानाले समाज स्थापनाको छोटो समयमै धेरै कार्यहरू गर्न सफल भएको बताउँदै सबैको साथ र सहयोग पाएमा आगामी दिनहरूमा पनी विभीन्न कार्यक्रमहरू लिएर आउने वताएका छन् । लगत्तै समाजले स्पेनिस ड्राईभिङ लाईसेन्सको सैधान्तीक कोर्षको लागी टिम बनाएको र कक्षा संचालन गरिने समेत बताएको छ ।

वि.सं.२०७५ साउन १ मंगलवार १२:४५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
किर्गीस्तानमा आकर्षक रोजगारीका नाममा नेपाली ठगिएकोमा दूतावासले गरायो सजग

किर्गीस्तानमा आकर्षक रोजगारीका नाममा नेपाली ठगिएकोमा दूतावासले गरायो सजग

काठमाडौँ । पाकिस्तानको  इस्लामावादमा रहेको नेपाली राजदूतावासले किर्गीस्तानमा आकर्षक रोजगारीको...

भर्जिनियामा ‘ती निला आँखा’ निबन्धकृतिमाथि चर्चा

भर्जिनियामा ‘ती निला आँखा’ निबन्धकृतिमाथि चर्चा

काठमाडौं । अमेरिकाको भर्जिनियामा निबन्धकार जयदेव गौतमको दोस्रो निबन्धकृति ‘ती...

एनआरएनए युगान्डाद्वारा आयोजित रक्तदान कार्यक्रममा १०९ जनाबाट रक्तदान

एनआरएनए युगान्डाद्वारा आयोजित रक्तदान कार्यक्रममा १०९ जनाबाट रक्तदान

कम्पाला, युगान्डा । गैरआवासिय नेपाली संघ युगान्डाको आयोजनामा ब्लड बैंक...

स्याङ्जा सहयोग समाज पोर्चुगलमा अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति

स्याङ्जा सहयोग समाज पोर्चुगलमा अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति

भरत प्रधान, लिस्बन । स्याङ्जा सहयोग समाज पोर्चुगलको चौथो अधिवेशनले...

एनआरएनए सिसेल्सद्वारा क्यान्सरले ग्रसित बालिकाको उपचारमा आर्थिक सहयोग

एनआरएनए सिसेल्सद्वारा क्यान्सरले ग्रसित बालिकाको उपचारमा आर्थिक सहयोग

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) सिसेल्सले क्यान्सर रोगले पीडित...

एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

लन्डन । युवा अनुसन्धानकर्ता तथा श्रीस क्रियटिभ आर्टस् इनिसिएटिभकी संस्थापक...