back
CTIZAN AD

वृक्षरोपण

वि.सं.२०७५ असोज १ सोमवार

606 

shares
१ असो, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका ७ स्थित एयरपोर्ट तीनकुने चोकलाइन– ५ स्थित कारगार नजिकको मैदानमा वृक्षरोपण गरिएकोे छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा फलफूल तथा मसालाजन्य बिरुवा रोपिएको हो ।

श्रम र संविधान दिवसको पूर्वसन्ध्यामा वृक्षरोपण शुभारम्भ गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मुलुकमा संविधानको सही कार्यान्वयन नभएसम्म जनताले परिवर्तनको आभास नगर्ने बताए । उनले भने, “संविधान जारीभए पनि कार्यान्वयनमा चुनौती भएकाले सरकारदेखि नागरिक तहसम्म कटिबद्ध हुनुपर्छ ।” कर्णाली प्रदेशलाई हरित प्रदेशका रुपमा विकास गर्न हरेकले श्रम गर्नुपर्नेमा पनि मुख्यमन्त्री शाहीले जोड दिए ।

वृक्षरोपलणले हरित प्रदेशको विकास र अर्थतन्त्रमा समेत सहयोग पुग्ने चर्चा गर्दै भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले भने, “सरकारले प्राङ्गारिक खेती विस्तारकोे लक्ष्य लिनुका साथै वन, वातावरण संरक्षण र जलवायु अनुकूलनका कार्यक्रम अघि बढाउने भएको छ ।” वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले प्रदेश सरकारको कार्यक्रमले आफूहरुलाई पनि काममा उत्साह मिलेको बताए । त्यस अवसरमा ४५० मसाला र ३०० फलफूलका बिरुवा रोपिएको थियो ।

वि.सं.२०७५ असोज १ सोमवार १४:०९ मा प्रकाशित

यी हुन् राप्रपाले सांसदमा सिफारिस गरेका व्यक्ति

यी हुन् राप्रपाले सांसदमा सिफारिस गरेका व्यक्ति

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत...

धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै

धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा सवारीसाधानलाई रोक लगाई...

अध्यक्ष दाहालद्वारा समवेदना व्यक्त

अध्यक्ष दाहालद्वारा समवेदना व्यक्त

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का...

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन

भद्रपुर (झापा) । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको...

राष्ट्रिय सुरक्षा तालिम सुरु

राष्ट्रिय सुरक्षा तालिम सुरु

काठमाडौँ । रक्षा मन्त्रालय र नेपाली सेनाको सहकार्यमा शिवपुरीस्थित सैनिक...

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

गाईघाट (उदयपुर) । बेलका नगरपालिका–२ स्थित बानडाँडामा खेत जोत्न जाँदै...